Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

बाङ्ग्लादेशमा फेरि आन्दोलन चर्कियो,सरकार द्धारा अनिश्चितकालीन कर्फ्यू जारी


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, साउन २०, २०८१

बाङ्ग्लादेशमा फेरि आन्दोलन चर्कियो,सरकार द्धारा अनिश्चितकालीन कर्फ्यू जारी

सिजादर्पण काठमाण्डौँ । बाङ्ग्लादेशमा पुनःचर्किएको सरकार विरोधी प्रदर्शनका क्रममा आइतवार मात्रै कम्तीमा २३ जनाको मृत्यु भएपछि सरकारले अनिश्चितकालीन कर्फ्यू लगाएको छ।गृह मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गरेर आइतवार साँझ ६ बजेबाट कर्फ्यू घोषणा गरेको हो।गृह मन्त्रालयका अनुसार सबै प्रमुख सहरहरूका साथै, नागरपालिका, औद्योगिक क्षेत्र र जिल्ला सदरमुकाम क्षेत्रमा मानिसहरूलाई बाहिर निस्कन रोक लगाइएको छ।यसअघि लगाइएको कर्फ्यू आइतवार बिहान ६ बजेबाट राती नौ बजेसम्म खुकुलो बनाइएको थियो।तर आइतवारको प्रदर्शन हिंसात्मक बनेपछि पुनस् कर्फ्यू लगाइएको अधिकारीहरूले बताएका छन्।प्रदर्शनमा उत्रिएकाहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।
प्रहरीले प्रदर्शन नियन्त्रणका लागि देशका कैयौँ स्थानहरूमा अश्रुग्याँस र रबरको गोली चलाएको छ।आइतवारको प्रदर्शनका क्रममा करिब २०० जना मानिसहरू घाइते भएको विवरण आएका छन्।राजधानी ढाकाको मुख्य चोकमा हजारौँ मानिसहरू भेला भएका छन्।सहरका अन्य भागमा पनि हिंसात्मक घटनाहरू भएको विवरण आएका छन्।बाङ्ग्लादेशी विद्यार्थी कसरी एशियाकै शक्तिशाली महिलाको सत्ता हल्लाउँदै छन्सरकारविरुद्ध अवज्ञा आन्दोलनको घोषणा गरेका प्रदर्शनकारी विद्यार्थीहरूले मानिसहरूलाई सरकारलाई कर र पानी, बिजुली लगायतका बिलको पैसा नतिर्न आह्वान गरेका छन्।केही साताअघि कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरू नै अहिले प्रधानमन्त्रीको राजीनामाको माग सहित सडकमा उत्रिएका हुन्।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn