Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

इजरेलमा प्रधानमन्त्री नेतन्याहूको विरोध चर्कियो,


  • Sija Darpan
  • प्रकाशित मिति : मङ्लबार, भदौ १८, २०८१

इजरेलमा प्रधानमन्त्री नेतन्याहूको विरोध चर्कियो,

सिँजादर्पण काठमाण्डौँ ।। गत वर्ष अक्टोबर ७ मा हमासले गरेको भीषण आक्रमणयपछि इजरेलमा पहिलो पटक दशौँ हजार इजरेलीहरूले सडक प्रदर्शन र हडताल गरेका छन्। हमासले बन्धक बनाएका छ जनाको शव हालै गाजाको दक्षिणी क्षेत्रमा फेला परेपछि इजरेलभरि ठूला विरोधप्रदर्शनहरू भएका छन्।प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सत्ता लम्ब्याउन युद्धविराम र बन्धक मुक्तिको सम्झौता गर्न नदिएको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्।हमासले बन्धक बनाएका व्यक्तिहरूका परिवारले यसअघिबाटै नेतन्याहूको रणनीतिप्रति विहमति व्यक्त गर्दै आएका थिए। तर दक्षिण गाजाको रफाहस्थित एउटा सुरुङबाट इजरेली सैनिकहरूले छ बन्धकको शव निकालेपछि परिवारहरूको आक्रोश अझै धेरै बढ्यो।गत जुलाईमा छलफल भएको युद्धविरामको प्रस्तावमा मृत भेटिएकामध्ये तीन जनालाई मुक्त गर्ने उल्लेख गरिएको बताइएको छ।हमासले इजरेलबाट बन्धक बनाएका छजनाको शव गाजाको भूमिगत सुरुङमा भेटियो l प्रदर्शनकारीहरूले ूतिमी प्रमुख भएका कारण यसको जिम्मेवार तिमी नै हौ’ भन्ने नारा लेखिएका प्ल्याकार्ड बोकेका थिए।गत वर्षको अक्टोबरमा हमासले इजरेलमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएकामध्ये ९७ जनाको अझै गाजामै छन्। यद्यपि तीमध्ये ३३ जनाको मृत्यु भइसकेको ठानिएको छ।अमेरिका, इजिप्ट र कतारका मध्यस्थकर्ताहरूले इजरेल र हमासबीच युद्धविराम गराउने प्रयास गरिरहेका छन्। युद्धविराम हुन सके हमासको नियन्त्रणमा रहेका सबै बन्धक र इजरेली जेलमा रहेका प्यालेस्टिनीहरू रिहा हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn