Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

करण केसीले आक्रामक ब्याटिङ गर्दा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, मंसिर १९, २०८१

करण केसीले आक्रामक ब्याटिङ गर्दा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

सिँजादर्पण, काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गर्‍यो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल खेल्न बाँकी छदा पूरा गर्‍यो।

काठमाडौंका लागि करण केसीले १० बलमा २८ रन जोडे। उनले २ चौका र २ छक्का प्रहार गर्दा काठमाडौं जिततर्फ अघि बढेको थियो। उनी १९औं ओभरको अन्तिम बलमा आउट भए। सोमपाल कामीको बलमा उनलाई देव खनालले बाउन्ड्रीमा उत्कृष्ट क्याच गरेका थिए। तर पनि काठमाडौंलाई जितका लागि अन्तिम ओभरमा ७ रन चाहिएको थियो।

अन्तिम ओभरमा पहिलो बलमा चौका प्रहार गरेका सुमित महर्जनले जोडेको नटआउट ४० रन काठमाडौंका लागि महत्वपूर्ण सावित भयो। सुमितले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि गेराल्ड इरासमसले ३८ रनको योगदान गरे। १५औं ओभरमा जीशन मक्सुदको बलमा सोमपाल कामीले क्याच छाड्दा इरामसले जीवनदान पाएका थिए। त्यतिबेला उनले २५ रन जोडेका थिए। उनी १६औं ओभरमा गुल्झन झाको बलमा सोमपालबाटै क्याच भए। क्याच लिएपछि सोमपालले बल भुँइमा फ्याँक्दै ठूलो सेलिब्रेसन गरेका थिए। इरासमसले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

काठमाडौंका लागि ओपनिङ ब्याटर माइकल लेभिटले १९ बलमा २२ रन जोड्ने क्रममा २ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर शंकर राना भने ६ रनमा रनटआउट भए। स्टेफन इस्कानाजी ३ रन र भीम सार्की ९ रन जोडेर आउट भए। बलिङमा कर्णालीका सोमपाल, नन्दन यादव, गुल्सन झा, जीशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए।

काठमाडौंले टस जितेर ब्याटिङको निम्तो दिएपछि पहिले ब्याटिङ गरेको कर्णालीले ओपनिङ ब्याटर शिखर धवनको अर्धशतकको मद्दतमा ५ विकेटको क्षतिमा १४९ रन जोड्यो। भारतीय ब्याटर धवनले नटआउट ७२ रन जोडे। अन्तिमसम्म ब्याटिङमा टिकेका उनले ५१ बल खेलेर ४ चौका र ५ छक्का प्रहार गरे। सुस्त सुरुवात गरेका धवनले १८औं ओभरमा अर्धशतक पूरा गरेका थिए। अघिल्लो खेलमा १४ रनमा आउट भएका धनवले बुधबार भने सुरुदेखि नै सम्हालिएर ब्याटिङ गरेका थिए।

नटआउट रहेका जीशन मक्सुदले ११ बलमा १४ रन जोडे। मक्सुद र धनवबीच ६५ रनको साझेदारी हुँदा कर्णालीको स्कोर बढेको थियो। टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णालीका ओपनर देव खनाल डक आउट भए। उनी पहिलो ओभरको तेस्रो बलमा काठमाडौंका कप्तान करण केसीको एलबिडब्लूको धरापमा परे।

चाडविक वाल्डनले २१ रन जोड्दा १५ बलमा ५ चौका प्रहार गरे। उनी चौथो ओभरमा गेराल्ड इरासमसको बलमा करणबाट क्याच हुँदा कर्णालीले पावरप्लेमा दुई विकेट गुमायो। बाबर हायतले १८ बलमा १३ रन मात्र जोड्न सके। १४औं ओभरमा आउट भएका गुल्सन झाले १९ बलमा १ चौका प्रहार गर्दा १२ रन मात्र जोडे। अर्को ओभरमा अर्जुन घर्ती ४ रनमा स्वटरबाट बोल्ड भए।

बलिङमा काठमाडौंका इरासमसले २ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए। काठमाडौं र कर्णाली दुवैले आफ्नो पहिलो खेल गुमाएका थिए। कर्णालीलाई जनकपुर र काठमाडौंलाई चितवनले पराजित गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn