Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

युक्रेनमाथि पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो : पुटिन


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, पुस ५, २०८१

युक्रेनमाथि पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो : पुटिन

सिँजादर्पण । मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्थ्यो भनेका छन् । रुसले युद्धका लागि राम्रोसँग तयार हुनुपर्थ्यो र २०२२ मा युक्रेनमा आक्रमण गर्ने योजनाबद्ध तयारी गर्नुपर्थ्यो भनेर पनि उनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भनेका हुन् । चार घण्टाभन्दा बढी समयसम्म चलेको पत्रकार सम्मेलनमा पुटिनले बशर अल–असद, रुसको आणविक कार्यक्रम, रुसमा बढ्दो मुद्रास्फीति र डोनाल्ड ट्रम्पसँग सम्बन्धित प्रश्नको जवाफ पनि दिएका थिए ।

पत्रकार सम्मेलनमा बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पनि पुटिनलाई प्रश्न सोधेका थिए । बोरिस येल्तसिनको कार्यकालको तुलनामा २५ वर्षपछि रुस राम्रो स्थितिमा पुगेको छ रु भनेर उनले सोधेका थिए । यसको जवाफमा पुटिनले रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको बताए ।

सिरिया र असदबारे सोधिएको प्रश्नमा उनले त्यहाँको अवस्था जटिल रहेको भने । तर सिरियामा घटेका घटना रुसको हार हो भन्ने नभएकोमा उनले जोड दिएका थिए ।

रुसले सिरियाका पूर्व राष्ट्रपति असदलाई समर्थन गरेको थियो । अहिले असद रुसको शरणमा छन् । असदलाई आफूले भेट्न नसकेको तर छिट्टै भेट्ने योजना रहेको पुटिनले बताए । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबारे सोधिएको प्रश्नको जवाफमा भने उनले चार वर्षदेखि आफूहरूले भेटघाट नगरेका तर उनले चाहे भने आफू भेट्न तयार रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn