Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सन्यै सहायता रोक्ने खबरले आत्तिए जेलेन्स्की, युद्ध रोक्न र ट्रम्पसँग खनिज सम्झौता गर्न तयार


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, फाल्गुन २१, २०८१

सन्यै सहायता रोक्ने खबरले आत्तिए जेलेन्स्की, युद्ध रोक्न र ट्रम्पसँग खनिज सम्झौता गर्न तयार

सिँजादर्पण, काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बदलिएका छन् । सामाजिक सञ्जालमा विस्तारमा लेख्दै उनले डोनाल्ड ट्रम्पको ‘मजबुद नेतृत्व’मा आफु काम गर्न तयार रहेको बताएका छन् । कीवलाई दिने सैन्य सहायता रोक्ने अमेरिकी घोषणापछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै ‘ह्वाइट हाउसमा भएको चर्काचर्की ‘‘अफसोसजनक’’ भनेका छन् । उनले यो सुधार गर्ने समय हो समेत भनेका छन् । उनले दोहोर्‍याउँदै वाशिंटन बैठकमा प्रस्तुत व्यवहारको विफलताले सिकाएको पाठलाई मध्यनजर गर्दै आफु अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको उल्लेख गरेका छन् ।

जेलेन्स्कीले युद्धलाई कसरी रोक्न सकिन्छ भनी एक प्रस्तावको रुपरेखा समेत तयार भएको बताएका छन् । अमेरिका आफ्नो मुलुकलाई दिने सैन्य सहायता रोक्न लागेको र थप समीक्षा गर्न लागेको खबर हात लाग्नासाथ जेलेन्स्कीले नरम व्यवहार देखाउँदै अमेरिकाप्रति आभार समेत व्यक्त गरेको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ । उनले युक्रेनको संप्रभुता र स्वतन्त्रता कायम राख्नका लागि अमेरिकाले गरेको सहयोगको सराहना गर्ने बताएका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn