Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नयाँ आयात शुल्क घोषणा गर्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, चैत्र २१, २०८१

नयाँ आयात शुल्क घोषणा गर्दै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प

सिँजादर्पण काठमाण्डौँ ।। सार्वजनिक वृत्तमा दशकौँ बिताउने क्रममा डोनल्ड ट्रम्पको राजनीतिक विचारमा ठूलो परिवर्तन आएको छ। यद्यपि सन् १९८० को दशकदेखि संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रलाई सबल बनाउन आयात शुल्क प्रभावकारी उपाय होु भन्ने मान्यतामा उनी दृढ छन्। अहिले उनले आफू सही भएको प्रमाणित गर्न राष्ट्रपतीय अधिकार र गरिमालाई दाउमा राखेका छन्।आफ्ना इष्टमित्र, कन्जर्भेटिभ राजनीतिज्ञहरू तथा मन्त्रीहरू वरिपरि राखेर ट्रम्पले ह्वाइट हाउसबाट धेरै देशबाट अमेरिका भित्रिने वस्तुमा ठूलो आयात शुल्क लगाउने घोषणा गरे। आयात शुल्कको दायरामा अमेरिकाका मित्रराष्ट्र , प्रतिद्वन्द्वी र शत्रुवत् सम्बन्ध भएका देश सबै परेका छन्।ट्रम्पको आयात शुल्कको विश्वव्यापी प्रभाव, मारमा अमेरिकी साझेदारदेखि साना देशसम्म lउनले हर्षोल्लास र आत्माभिन्दनयुक्त भाषण गर्दा समर्थकहरूले ताली बजाएका थिए। त्यस क्रममा उनले आफू निकै पहिलेदेखि आयात शुल्कको पक्षमा रहेको र आफूले पहिला नाफ्टाजस्ता स्वतन्त्र व्यापार सहमति अनि विश्व व्यापार सङ्गठन ९डब्ल्यूटीओ०को आलोचना गरेको स्मरण गरे। आगामी दिनमा वैश्विकतावादीू र विशेष स्वार्थ भएका समूहू बाट त्यसको प्रतिरोध हुन सक्ने स्वीकार गर्दै ट्रम्पले अमेरिकीहरूलाई आफ्नो विवेकूमा विश्वास गर्न आग्रह गरे। हाम्रा प्रतिद्वन्द्वीहरूले वाणिज्य बारे विगत ३० वर्षमा गरेका सबै पूर्वानुमान पूर्णतः मिथ्या प्रमाणित भएका छन् भन्ने कुरा कहिल्यै नबिर्सिनुहोस्उ नले भने। ह्वाइट हाउसको रोज गार्डनमा आयात शुल्क वृद्धिको घोषणा गर्दै डोनल्ड ट्रम्पतस्बिर स्रोत,क्जगततभचकतयअप
अहिले दोस्रो पटक राष्ट्रपति हुँदा ट्रम्पसँग समान धारणा राख्ने सल्लाहकारहरू छन् र उनी रिपब्लिकन पार्टीमा निकै शक्तिशाली छन्। उनको पार्टीको अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत छ। तसर्थ उनी अमेरिकाकेन्द्रित नयाँ वाणिज्यनीति व्यवहारमा लागु गर्ने परिस्थितिमा छन्। उनका अनुसार उक्त नीतिका कारण एक शताब्दीअघि अमेरिका सम्पन्न राष्ट्र बनेको थियो र फेरि पनि बन्ने छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn