Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

भारत आउजाउ गर्न परिचयपत्र अनिवार्य


  • Sija Darpan
  • प्रकाशित मिति : बुधबार, बैशाख ३, २०८२

भारत आउजाउ गर्न परिचयपत्र अनिवार्य

सिँजादर्पण, बहराइच,भारत — अवैध घुसपैठ रोक्न भारतले अनिवार्य परिचयपत्र लागू गरेपछि नेपालले पनि उक्त नियम लागू गदै सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने र बाहिरिनेलाई परिचयपत्रको आधारमा आउजाउ गर्ने नियम लागू गरिएको हो ।

अहिले यो नियम बढैयाताल गाउँपालिका–२ फुटाहा नाकामा लागू गरिएको छ । बर्दियाका सबै नाकामा यो नियम बुधबारदेखि लागु गरिने सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । भारतीय सीमा नाकामा केही महिना अघिदेखि परिचय पत्र अनिवार्य भएपछि ‍बर्दिया प्रशासनले यो नियम लागू गरेको हो ।

भारतले आतंकवाद रोकथाम तथा घुसपैठ रोक्न यो नियम लागू गरेको बताउँदै एसएसबीका एक अधिकारीले दुवै मुलुकको सुरक्षा अधिकारीको सहकार्यबाट यस्ता अवैध गतिविधि नियन्त्रण हुने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिचयपत्र लागू भएपछि अवैध गतिविधि रोकिने र भारत हुँदै नेपाल आउजाउ गर्ने सबैमा परिचयपत्र देखाउनु पर्ने निर्देशन मातहातका सुरक्षा निकायलाई दिइसकेको बताइन् ।

प्रशासनले आफ्ना मातहातका सुरक्षा निकायलाई परिचपत्र हेरेर आउजाउ गर्न निर्देशन दिइसकेको छ । यो नियम लागु भएपछि तस्करी न्यूनीकरण हुने विश्वास नेपाली सुरक्षा अधिकारीको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn