Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

विषादीरहित तरकारी उत्पादन : बागलुङमा कौसीखेतीलाई प्रोत्साहन दिने


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, असार २६, २०७७

विषादीरहित तरकारी उत्पादन : बागलुङमा कौसीखेतीलाई प्रोत्साहन दिने

सिजादर्पण २६ असार बागलुङ । बागलुङ नगरपालिक–१ रामरेखा वडा कार्यालयले यो वर्ष कौसीखेतीलाई प्रोत्साहन गरी उत्पादन वृद्धि गर्नका लागि रु। दुई लाख बजेट विनियोजन गरेको छ । कौसीखेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत सो वडा कार्यालयले घरधनीलाई घर–घरमै पुगेर तरकारीको बीउ वितरण गरेको छ । कौसीमै मौसमी तथा बेमौसमी तरकारी उत्पादन गराएर तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले कौसीखेतीलाई प्रोत्साहन गर्न थालिएको वडाध्यक्ष दुर्गाबहादुर बोहोराले जानकारी दिए।

“गत वर्ष पनि कौसीखेती विस्तारका लागि वडा कार्यालयले टोल विकास संस्थामार्फत् झण्डै रु तीन लाख मूल्य बराबरको तरकारीको बीउ, पाइप तथा बिरुवा वितरण गरेका थियौं”, उनले भने, “अहिले वडाका प्रत्येक घर–घरमै पुगेर तरकारीको बीउ वितरण गरिरहेका छौ ।” वडा कार्यालयले गार्डन जातको सिमी, कोरियन जातको मूला, मार्फ जातको रायो, गोल्डेन जातको बन्दा, चाइनिज जातको धनिया र हाइब्रिड हरियो जातको बोडी वितरण गरेको छ ।

ग्रामीण क्षेत्रमा खेतबारी बाँझो राख्नु हुँदैन भनेझैँ अहिले शहरी क्षेत्रमा कौसी पनि बाँझो राख्नु हुँदैन भन्ने धारणाको विकास भइरहेको छ । सोही धारणा बमोजिम स्थानीय तहले कौसीखेती प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरेको बागलुङ नगरपालिका–२ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए।

वडा कार्यालयले यस वर्ष कौसीखेती प्रवद्र्धन तालीम सञ्चालन गर्न रु। एक लाख ५० हजार र बीउविजन तथा जैविक मल वितरणका लागि रु। चार लाख बजेट विनियोजन गरिएको छ । तर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीका कारण सो तालीमलाई स्थगन गर्नुपरेको भएपनि जैविक मल तथा बीउविजन वितरण गरिसकेको र केही बिरुवा वितरणको कार्य बाँकी रहेको उनले जानकारी दिए । “नगरको बजार क्षेत्रमा जग्गाको अभाव भएपछि कौसीखेती प्रवर्द्धन कार्यक्रम ल्याएका छौं”, वडाध्यक्ष आचार्यले भने “कम्तिमा घरमा बस्नेलाई कौसीखेतीले मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरी खान पुगोस् भन्ने मात्रै हो ।”

शहरी क्षेत्रमा पछिल्लो समय कौसी खेती फस्टाउँदै जान थालेको छ । आफ्नो छतमा पलाएको सिमि बोडी, खुर्सानी, धनीयाँ तथा टमाटरले कम्तिमा आफूलाई पुग्ने गरी कौसीखेती गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखाका माया शर्माले बताइन। घर निर्माण गर्दा सुरक्षित तरिकाले क्यारी निर्माण गरेमा कौसीखेतीका लागि सहज हुने उनको भनाइ छ ।

महँगोमा विषादीयुक्त तरकारी खरिद गर्न बाध्य बजारवासीलाई कौसीखेती प्रवद्र्धनात्मक कार्यक्रमले तरकारीमा आत्मनिर्भर गराउन धेरथोर सहयोग पुर्याउने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए।

प्रमुख पौडेलका अनुसार नगरका १४ वडामध्ये बजार क्षेत्र भएको वडामा कौसीखेतीलाई मध्यनजर गरेपनि अन्य वडामा भने व्यवसायिक तरकारी, सुन्तला, चिया लगायतका खेतीलाई प्राथमिकता दिँदै आएको छ । नगरपालिकाले हरेक वर्ष वडाको सम्भावना हेरी चिया, सुन्तला, लिची तथा अनुदानमा तरकारी खेतीका लागि टनेल समेत वितरण गर्दै आएको बागलुङ नगरपालिका कृषि शाखाले जनाएको छ ।

बजारमा विषादीरहित तरकारी पाउन गाह्रो छ । उपभोक्ताका लागि बजारको तरकारी पैसा खर्च गरेर विषादी खरिद गरेझैँ भएको छ । त्यसैले शहरी क्षेत्रमा कौसीखेतीको अवधारणा भित्रिएको हो ।

“कोभिड–१९ महामारीमा त कौसी खेती सङ्क्रमणको जोखिमबाट बच्ने उपाय पनि बनेको छ । आफ्नै छतको हरियालीमा रमाउने अवसर दिएको छ, कौसी खेतीले”, नगर प्रमुख पौडेलले भने, “खाली ठाउँमा तरकारी लगाउँदा घरको माहोल आनन्ददायी बनेको छ । बालबच्चाले खेतीबारे जानकारी पनि पाएका छन् ।” रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn