Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

सार्वजनिक लेखा समितिले प्रदेशका सवै जिल्लामा अनुगमन गर्छ ,पारदर्सिता छैन भने समितिले कारवाही गर्छ: मा. दिनवन्धु श्रेष्ठ


  • Sija Darpan
  • प्रकाशित मिति : शुक्रबार, मंसिर ५, २०७७

सार्वजनिक लेखा समितिले प्रदेशका सवै जिल्लामा अनुगमन गर्छ ,पारदर्सिता छैन भने समितिले कारवाही गर्छ: मा. दिनवन्धु श्रेष्ठ

माननिय दिनवन्धु श्रेष्ठसग कर्णाली प्रदेशको विकासमा केन्द्रित रहेर समसामयिक विषयमा केवि गाउँलेले गरेको एक अन्त्रवार्ता

सिजादर्पण अनलाइनमा तपाईलाइ स्वागत छ l

धन्यवाद छ ।

यहाँ कर्णाली प्रदेशको मानयि हुनुहुन्छ प्रदेशको राजनीनिति कसरि अगि वढेकोछ वताइ दिनु हुन्छकी ।

अहिले मुलुक कोरोनाको संक्रमणवाट गुज्रिरहेकोछ । संसद चल्लुनपर्ने तर कोरोना कारण गाउँमा जान सकिायको छैन तर भर्चुअल मार्फत कामकार्य अगि वढेको छ । प्रदेश सभाको कामकार्य हरु पनि भएका छन ।

तपाई कर्णाली प्रदेश सरकारको सार्वजनिक लेखा समितिको सम्योजक पनि हुनुहुन्छ सरकारका आर्थिक गतिविधि हरुमा पारदर्शिता छकिछैन ?

सरकार जनताप्रति जवाफदेयि हुनु पर्छ हामिजनता प्रति उत्तरदायि हुनु पर्छ मुलुकमा अहिले तिन तहको सरकारछ ः (संघ प्रदेश,र स्थानियं ) आर्थिक अनियमिताको विषयमा ध्यान दियको छैन त्यो देखियन । समितिले प्रदेशका सवै जिल्लामा अनुगमन गर्नेछ । विकासमा पारदर्सिता छैन भने समितिले कारवाही गर्छ ।

तपाई नेपाली कांग्रेसको प्रतिनिधित्व गरेर प्रदेश सरकारमा हुनुहुन्छ कांग्रेस संसदले सदनमा प्रतिपक्षको रुपमा आवाज नउठायको भन्ने छनी ?

सदनमा हमिले वोलेका छौ । प्रतिपक्ष भनेर संसदमा ढुङ्कामुडा गर्ने होइन सरकारका कमिकमजोरी लाइ औल्याउनेहो सत्तापक्ष र प्रतिपक्षले विकासमा मिलेरजानेहो । सदनमा वारम्वार कर्णालीको विकासका लागि वोलेकाछौ । सर्वजनीक लेखा समितिमा मैले मुख्यमन्त्रीलाइ असार ११ गते वोलायर ४० करोड किनपठाउनु भयो रोक्नुहोस भनेर भनेकोछु ।यस्ता भुमिका जनहितका लागि गरेकाछौ जस्तो लाग्छ ।

 समृद्ध नेपाल सुखिनेपाली भन्ने ओली सरकारको नाराछ समृद्धक र्णालीको लागि प्रदेश सरकारको के योजना गरेकोछ ?

प्रदेश सरकारले केहि गरेन भन्नत मिल्दैन विकास गर्न प्रयास गरेकोछ तर हिटाइ कछुवाको तालमा सरकारछ तौरतरिका पुगेको छैन मन्त्रीमण्डल निणय गर्छ आफै उल्टयाउछ त्यसले गर्दा ओली ले भनेजस्तो केन्द्र सरकारले गरेर देखाय भैगोनि ।

अहिले तिनतहको सरकारछ तर तिनतिर फर्केजस्तो देखिन्छ यहाँले कसरी लिनुभयको ?

यहाले सान्दभिक प्रश्न गर्नुभयो केन्द्र सरकारले प्रदेश सरकारलाइ अधिकार दिन नमान्ने ,प्रदेश सरकारलेपनि स्थानियलाइ धेरै अधिकार नदिउ भन्ने त्यसैले स्थानिय सरकार सर्वेसर्वा आफैलाइ ठान्छ । प्रदेशले हाम्रो अधिकार भन्ने संघले महत्तपुर्ण अधिकारआफ्नो हातमा लियकोछ। प्रदेशले संघकैकानुन टेक्नेहो ।संघले प्रदेशलाइ आधिकादिन अलमल गरेकोछ जस्तोकी प्रदेश सरकारको आफ्नै प्रहरी छैन कसरी अधिकारको प्रयोग गर्नसक्छ ?स्थानिय निकाय एकातिर छ अनि तिनतिर फर्केजस्तो तदेखिनेभयो ।

संघियव्यवस्थालाइ प्रभावकारीरुपमा अघिवढाउन यहाँहरुको आपसि समन्वयको पनि अभावदेखियो यसलाइ व्यवाथित गर्न केगर्नु पर्ला तपाइको सुझव केछ ?

हैन नेपाली जनताले २ पटक वहमतको सरकार प्राप्तगरे पहिले जननायक विपि कोइरालाको पालाम र दोस्रो केपि आलीको वर्तमान सरसरकार हो तर सरकारकोताल हामिसवैलाइ थाहा भैसकेकोछ । मन्त्रीमण्डल वदल्ने भनेकोत सत्तकोलागि मात्रहोनी हामि त्यताकेन्द्रित हुने होइन ,। हमि केचाहन्थ्यौभने केपीओलीको सरकार ५वर्ष सम्म सरकार चलाओस नेपाली कांग्रेसको पनि चाहनात्यहिनैहो सरकार दिगो होस र दिर्घकालिनरुपमा विकासकार्य अघिवढोस भन्नेहो । विगतको वहुमतको सरकार हुने हुनाले ढलनेर ढाल्ने प्रतिस्पर्धामा लाग्ने गर्थे तर अहिले त्यस्तो छैन नेकपाको यत्रोजनताको विस्वास मत प्रप्त गरेको सरकार ले जनविश्वास गुमाउने काम गरेकोछ । अझपनीसमय छ आमनेपाली जनताको विश्वासलाइ लियर अघि वढोस नेपालीकांग्रेस साथदिन तयारछ ।

कर्णाली समृद्धिकालागि सडक पुर्वाधार प्रमुख आधारहो तर नाग्म गमगढि राजमार्र्ग अझैकालोपत्रे भयको छैन राराजाने पर्यटककालागी योमार्ग निकै हत्वको मानिन्छ पर्यटक हरु धुलो खायर जानुपर्ने गुनासो गर्छन । यसमा यहाँ के भन्नु हुन्छ ?

अहिले करिव ५० करोड संघले हालेकोछ मत्यतिवेला अन्तरिम संसद थिय गिरिजाको पालमा मआफैगयर ०६३मा नाग्मा गमगढि मार्गको सिलान्यास गर्नलायकोहु र अहिले यसलाइ छिटो स्तरउन्नतीकालागी कार्य अगिवढेकोछ । अर्को उर्थु हुदै वुलवुले वाटोकोलागि ३५ करोड हालेकाछौ ताकि पर्यटकका लागि जुम्ला सदरमुकाम घुमेरजाउन भन्ने उद्देश्य हाम्रो रहेकोछ । तर सरकारकाले ढिालाइ गरेकोछ योत सरकारकार भरपर्ने कुरा होनि । यहाँले एक पटक सरकारलाय पनि प्रश्न गर्दा सान्दर्भिक होला ।

जुम्लामा विजुलिवत्तिको प्रयाप्तता छैन कार्यालाय हरुको कामकाजमा समस्या देखियकोछ अस्पताल ,ससाना उद्योग व्यवासायमा पनि समस्या देखियको छ तिला ,हिमा नदि त्यसै खेर गयका छन । जुम्ली जनताको उज्यालो गर्ने सपना कैलै पुराहोला माननियज्यु वताइदिनुहोस ?

नेतृव्व वर्गको पनि कमिकमजोरी होला आफनो ठाउमा छ ,। यहाँले भनेझै हामिकहा तिला हिमा वगेकाछन तर नेस्नल ग्रेग नजोडेर पनि हुदैन योभन्दा पहिला संघले २ ओला जेनेरेटर पठायो तर पनि जुम्लामा लोडसेडिङछ मलाइ लाग्छ योसमस्या छिटै समाधानहुन्छ तर जुम्ला वाटगयका सवै प्रतिधि एक भयर विकास कार्यगर्नु पर्छ ।

 तपाई लगायत जुम्लावाट निर्वाचित ४जनाले माननिय भयर प्रतिनिधित्व गर्नु भएको छ जुम्लाको समृद्धिर विकासकार्यको साझा एजेण्डामा आपसमा छलफल गर्नु हुन्छकी हुदैन ?

कुराकानीहुन्छ तर मपरे प्रतिपक्ष पाटि नेपाली कांग्रस उनिहरु परे सत्तापक्ष नेकपा वाट तर विकासको लागि कुरा हुनेनै भयो तर उहाँहरु सरकारको नेतृत्व गरेको हुदा भनेको कुरामा छिटो छरितो विकास हुनेनै भयो प्रतिपक्षको रुपामा रचनात्मक सल्ला सुझाव दिने गरेको छु । मैले सरकार ,सदनमा उहाहरुलाइ भेटेर भन्नेहो जुम्लाको विकास भयन भनेर सदनमा हामि रेलिङ भाच्ने होइन तत्तकालीन माओवादी जस्तो आपसिमेल मिलाप वाट विकास हन्छ । सदन ,सडकमा हामि वोलेकै छौ ।

स्थानिय निकायहरुको विकासमा यहाँहरुले वेलावेलाम अनुगमन र समन्वय गर्ने गर्नु भयको छ ?

वेला वेलामा हाम्रो छलफल हुन्छ तर हहिले कोरोनाले समस्या निमत्यायको छ । सवै भन्दा हामि इमान्दारी हुनु पर्छ । स्थानिय तह ले विकासकार्यमा मनमानी गरेका छन जनप्रतिनिधि हरु जनहित कार्यमा लाग्नु पर्छ ।

अन्तमा हाम्रो सिजादर्पण मार्फत कर्णाली वासिलाइ केशन्देस दिनचाहनु हुन्छ ?

तपाईको लोकपृय सिजादर्पणअनलाइन खवरमार्फत विश्माफैलियको कोरोना कहरवाट सम्पुर्ण जनसमुदाय हरु विचलित नभै उच्चमोनेवलका साथ आफलाइ राख्नुहोस दुरी म्यन्टन गर्नु होला र कर्णाली को समृद्धिकालागि सवै एक भयर लागौ धन्यवाद ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn