Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नेमकिपा अवसरवादी पार्टीसग संग एक हुनसक्दैन :नेकपाको नाममा यिनि हरु लुटेरा हुन : पुर्व संसद काफ्ले


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, माघ २४, २०७७

नेमकिपा अवसरवादी  पार्टीसग संग एक हुनसक्दैन :नेकपाको नाममा यिनि हरु लुटेरा हुन : पुर्व संसद काफ्ले

नेमकिपाका केन्द्रिय सदस्य एवं पुर्व संसद डिल्ली प्रसाद काफ्ले सग गरियको समसामयिक राजनीति कुराकानी

 यहाँलाइ सिजादर्पण अनलाइनमा  स्वागत छ ?

धन्यवाद छ ।

 हिलेको वर्तमान राजनीति अवस्था लाइ नेपकिपाले कसरि निआलि रहेको छ ?

अहिलेको राजनीतिक घटनाक्रम भनेको कुनैपनि लोकतान्त्रिक व्यवस्थामा प्रधान मन्त्रीलाइ भरुवा वन्दुक दियको हुन्छ उसले देश खान वाघ आयपछि हानेर फल्दिन्छ भनेजस्तै हो । संविधानले प्रधानमन्त्रीलाइ संसद विगठन गर्ने अधिकार दियको हुन्छ । सरकार चलाउन अवरोध ,बाधा व्यवधान खडा भयको खण्डमा विषेश परिस्थिति आयकोवेला संसद विगठन गर्न सक्छ ।

 अव मुलुक कसरी अगि वढछ नी ?

अवमुलुक लाइ अगि वढाउन नयाँ वाटो फेरी ताजा जनादेश लियर चुनावमा जानुको विकल्प छैन । नयाँ मान्याता वाट सरकार वन्नु पर्छ । केहि राम्रो होला यदि मुलुकम प्रतिनिध सभा पुनस्थापना भयो भने कसैको वहुमत आउदैन सत्ताको खेलमा संसद निवेच हुने चोरि गर्छन । करडौ पैसामा विक्छन विदेशि को चलखेल वढछ । अल्पमतको सरकार वन्छ त्यस्तोे सरकार वनेको खण्डमा पनि भोली त्योसरकार ले पनि त्यहि गर्छ ।

 यहाँको पार्टी अध्यक्ष नारायणमान विजुक्क्षले पनि ओली सरकारले संसद गरेको विगठनको कदम सकारात्मक भयको वताए यहाँ केभन्नु हुन्छ ? तपाइहरुले पनि समर्थन गर्न खोज्नु भयको होकी ?

मुलुकले छिटोनिकास पाओस भनेर हो । नेपालको संसदीय इतिहासम कवि ५ पटक संसद विगठन भैसकेको छ । २०५१ सालमा मनमेहोन कोसरकाले संसद विगठन ग¥यो, त्यतिव्यला निकै राजनीति उतारचडाउ भयो ,संसद किन्ने देखि महाकालि सम्धि सम्म , गिरिजाको सरकार ले पति संसद विगठन ग¥यो,देशल योे संसद विगठनको संस्कार वस्यो यो दुःद हो । मुलुकलाइ अलमाल गर्नु हुदैन ।

 यहाँहरु वैज्ञानिक समाजवदको व्यवस्थाका कुरा गर्नु हुन्छ ,पँुजिवादि व्यवस्थामा गयर संसदमा पनि भाग लिनु हुन्छ ? के यो व्यवस्थमा सहभागि भयर समाज वाद आउछ ?

हाम्रो दिर्गकालिकन उद्देश्य समाजवादि गणतन्त्रको चाहनाहो नेपाली जनताको चाहना समाजवादी गणतन्त्रहो । तर नेपाली जनता हामि सग नलागेर ठुलो शक्ति सग लागेर छिटो समाज वाद आउला भनेर सोच्छन होला ,तर हाम्रोपार्टी संसदमा किन गयो भन्दा सदनमा देशर जनताकोलागि कुरा राख्दछ तर सरकारमा जादैन मजदुर किषान पार्टी सरकार मा सहभगि हुदैन क्रान्तिकारी को उपयो गर्ने हो । सदनमा जनताको हितको लागि जनताको गास ,वास ,कपास, शिक्षा ,स्वास्थ्य , रोजगारि, र राष्टियताको लागि निरन्तर आवाज उठाएको छौ ।

 अहिलेको सरकार कम्युनिष्टको करिव दुइतिहाइको निकटको सरकार भयपनि जनताकोे मुलमर्म अनुरुप काम गर्न सकेन यहाँ केभन्नु हुन्छ ?

कम्युनिष्टको दुइतिहाइको सरकार भयर हुदैन संंधिानकस्तोछ त्यस अनुसार चल्नु पर्छ । संविधान पुजिबादि हुने, समाजबादी सरकारमा जाने, तिनै समाजबादी अनुुुसार त्यो संविधानले काम गर्न दिन्छ! , दिदैन। यसले नेपाल समाजवद उन्मुख देश हुनेछ भने त हुन सकेन पंञ्चायत मा भयका सरकारी उद्योग त निजिकारण वनइदियो । अरुके कुरा गर्नु । सरकारि उद्योनै छैनन जलविद्युत थालिङ्ग भतभुङ भायका छन । निजि कंम्पनि लाइ जलविरद्युत दियो सरकारले देशको सम्पति निजिकरण् गर्न खजेको छ । सिञ्जामा मानो कसैले उद्योग खोल्न खोज्यो गरिवले खोल्न त सक्दैनन अनि विदेशि हरु भारतीय हर आयर खाोल्छन भारत लाइ दियर भयन त्यसै सरकारले देशमै नागरिक हरुलाइ रोजगार दिनु पर्छ । नेपालको भहिला विदेशमा जान वाध्यछन । जुन देशमा नगरिक हरुको इज्जत हुन्न त्योदेशका नागरिक हरु सुखि हुदैनन ।

 नेमकिपाले समृद्ध नेपाल वनाउने परिल्पना लाइ कसरि लियकोछ ?

नेपालमा भयका श्रोत साधनको प्रयोग गरिउद्योग खोल्ने प्रयाप्त मात्रामा वस्तु उत्पादनमा जोड दिने ।उत्पादित समान लाइ विदेशमा सपलाइ गर्ने र मुनाफमा जोडदिने ।
आयात लाइ रोक्दै स्वदेशमै रोजगारमा जोडदिने । नागरिहरुको शिक्षा निशुल्क गरिदिने स्वस्थ्य उपचार निशुल्क गरिदिने उसलाइ मसरी वाच्ने भन्ने चिन्ता हुन भयान । रोजगारिको पुर्ण रुपमा ग्यारेन्टि गरिदिने शिक्षा लाइ श्रममा जोडदिने एमए पास गरेका छन तर नेपाल मा जागिर पायका छैनन । नेपालको शिक्षा पणिाम मुखि भयन प्राविधिक शिक्षामा जोडदिनु पर्छ । डक्टर पढने क्षमता भयका तर पैसा नभयका विद्यार्थी लाइ सरकारले निशुल्ल राज्यले पढाउनु पर्छ । नेपालका नदि नागवेली आकारले वगेर खेर गयका छन तर सरकारले उपयो गदैन । विद्युत जहाँकहि निकाल्न सकिन्छ । तर नेपालमा लोडसेडिङ्ग हुने गर्छ दुनियाकै दोस्रो जलश्रोत को मुलुक नेपाल हो । अपर कर्णाली भारत लाइ दियो अरुण भयो । अहिले १२ खर्वले व्यपार घाटा भयो युवा सवदेश गय नेपाल लाइ रमिटान्स आउछ सवै युवा विदेश जान्छन अनि कसरी मुलुक समृद्धिको वाटोमा जान्छ । यी सवै लाइ समेटेर मात्र विकास हुन्छ ।

 सरकारको नारा गाउँगाउमा सिँहदरवार गयो भन्ने अनि स्थानिय तहमा हरुमा निकै भ्रष्टचार भयो भन्ने समाचार आउने गर्छ तपाइ लाइ कस्तो लाग्छ ? साच्चिकै सिँहदरवार गाउँमा आएको छत ?

यहाँले सहि प्रस्न गर्नु भयो तपाइ लाइ मकनकसुन्दरी गाउँ पालिकाको उदाहरण पेस गर्छु केहि समय म पालिकामा गयको थिए मैले भने अध्क्ष ज्युलाइ वजेट कोरोनाको नाम मत्र भयो तर विदेश जने हाट जाने युवालाइ यसही रोजगारको वातावरण मिलाउ भन्दा अध्यक्ष लो भने वडा अध्यक्ष हरुले भग वण्डा मागेर खतम गरे म सक्दैनभनेर जवाफ दिय पछि । यस्तो कहि हुन्छत? अनि वडा अध्यक्षले वजेटलाइ मनलागि गर्ने सहि सदुपयोग गर्नु परेन वाइयात नारा दियर मात्र हुदैन व्यभारले पुष्टि गर्नु परेन । झटको खेति गरेर नागरिक हरुको अधिकार रजाइ गरेर हुदैन ।

 तपाई जुम्लावाट लामो समय वामपन्थि राजनीति गर्नु भयको व्यक्तित्व पनि हुनु हुन्छ । नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउँमा नआउनुको पछि केकारण देख्नु हुन्छ ?

जायज सवाल गुर्नभयो अन्य पार्टी हरुको समाजवादी व्यवस्थाको लाइन नै होइन कीनकी नारा मात्र दिदैमा कम्युष्टि भइदैन। एमालेको वहुदलीय जनवाद छ त्यो समाजवद होइन , माओवादीको नयाँ जनवाद छ त्यो समाजवदि गणतन्त्र होइन कसरी यिपाछ.पार्टीहरु कम्युनिस्ट भयत ? जनताले सवैका दस्तावेज पढेर भोट गर्नु पर्छ । नेमकिपा समाजवदी गणतन्त्र को व्यवस्थामा अग्रस्थानमाछ । हामि पुजिँवादी सरकारमा जादैनौ । नेकपाको नाममा यिनि हरु लुटेरा जनघाती हुन । दुइतियाइको सरकार जनताको मुद्दामा सडकमा एक भएर नि नलाग्ने व्यवस्था वदल्न न सकिन्छ नि तर अवसरवादी संग हमी एक हुनसक्दैनौ।,

 अन्तमा यहाँ सिँजा क्षेत्रामा जन्मेको वायक्ति भयर सिँजा सव्यतालाई विकास गर्न केहि प्रयास गर्नु भाछ ?

पर्यटन प्रवद्धन गर्नकालगि सिजालाइ विश्वसम्पदाको सुचिमा राखेको छ । त्यो प्रयास गरेकाछौ तर वजेट सरकारले दिदैन । यसमा सरकारले हेर्नु पर्छ ।
अन्तमा देशलाइ भलो गर्ने पार्टीलाइ विजय गर्न सवै एक भयर लाग्न सुदर्शन पत्रिका मार्फत अनुरोध गर्द छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn