Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली लाइ विकासको हिसावले उच्च प्राथमिकता दिन्छौ : मन्त्री रायमाझी


  • Sija Darpan
  • प्रकाशित मिति : आइतवार, चैत्र ८, २०७७

कर्णाली लाइ विकासको हिसावले उच्च प्राथमिकता दिन्छौ : मन्त्री रायमाझी

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोप वहादुर रायमाझी सग समय सन्दर्भ कार्यक्रममा गरीयको कुराकानी

 यहाँ वर्तमान सरकारको महत्वपुर्ण मन्त्रालय उर्जा ,जलश्रोत तथा सिचाइ मन्त्रालय को मन्त्री को जिम्मेवारी समाली राख्नुभयको छ , कस्तो अनुभव भयको छ , वताइ दिनु हुन्छकी ?
मुलुको राजनीति प्रतिकाुल अवस्थामा मैलेयो मन्त्रालय समालेको जिम्मेवारी गाइ ग्रहण गरेको छु । जव नेकपा को अत्याधिक जनमत र जनादेश लियर वनेको सरकार हो । विकास र समृद्धिको योजना वनाएर अगाडि वढि रहेको वर्तमान सरकार थियो तर विचमा पार्टीको आन्तरिक विवादका कारणले जुनप्रकारको पस्थिति सृजनाभयो कोहि सरकारमा वस्ने र कोहि सडकमा जाने स्थिति आयो । बाध्यात्मक स्थितिले प्रधानमन्त्रीलाइ संसद विघठन गरेकर नयाँ निर्वाचना जानुपर्ने अवस्था आयो कठिन स्थितिमा निर्वाचन गाराउनका लागि वनेको सरकारहो । अन्तत सर्वोउच्च अदालतले संसद पुस्थापना गर्ने फेसला गरेपछि फेरि पस्थिति फरक छ । राजनीति संलियको छैन ।
 याहाँ मन्त्री वने लगतै मुलुकमा राजनीति घटनाक्रमले नयाँमोड लियो मन्त्रालयको कामकाजर कार्य सम्पादनमा कस्तो चुनौति समस्या पैदा भयका छन ?

मुलत राजनीति सरल र सहज भयकोछैन अहिले पनि अस्थिर राजनीति अवस्थाछ । दोस्रोमा केछ भने आफुहरु मन्त्री वन्नुभन्दा पहिले विश्वमा फैलियको कोरोना भाइरसले जुन किसिमको तवातवा पारिरहेको छ मुलुकमा यसको असरपनि छ । सगै हामि सग विद्युतको उतपादनत छ त्यसअनुसार हामिले व्यवस्थापन गर्नेर विद्युत लाइ निर्यात गर्ने तर्फ लाग्ने एउटा स्थिति सृजना भैरहेको छ । यसलाइ सहज वनाउन मा लागि परेका छौ ।
 ,नेपाल दुनियाँको जनश्रोतका हिसावले दोस्रो धनि मुलुक मानिन्छ ,यहाँको मन्त्री वन्ने सपना जनताले पुरा गरेकाछन तर यहाँले नेपाली जनताहरुको घरघमा वत्तिको झिलिमिलि वनाउने सपना कैले पुराहोला ? वताइदिनु हुन्छकी ?

यस अघि २०७२ सालमापनि उर्जा मन्त्रालाय समालेको थिए १८ घण्टा सम्म लोडसेडिङ हुने गर्दथियो ।त्य स्थिति वाट मुलुकलाइ कसर िमुक्त गर्न सकिनछ ?नेपाललाइ कसरी उज्यालो गर्न सकिन्छ ?त्यो वारे ९९ वुदे मास्टर पलान वानायौ मेरै कार्यकालमा वनेको थियो । त्यसलाइ कार्यान्वयन गरेपछि देशमा लोडसेडिङ मुक्त भयो र त्यमा ठुलो परिवर्तन भयको मानिन्छ । र फेरीपनि अहिले मैले उर्जा मन्त्रालयको जिम्मेवारी प्रप्त गरेको छु योवेलामा हामिसित विद्युत उत्पादन त भैरहेको छ मुल समस्यात छैन विद्युत उत्पादन हुने तर खपत गर्न नसक्ने त्यसलाइ विक्रि र नि¥यात पनि गर्न नसक्ने जुन परिस्थितिछ । अवहाम्रो योजना त्यता तिर केन्द्रित हुन आवश्क छ । उत्पादन लाइ तिव्ररुपम हगि वढाउदै खपत र विक्रमा वढि प्रथमिकता दिने भयर लागेका छौ ।

 प्रश्न कर्णालीको पनि गरौ अहिले सम्म राष्ट्रियलाइन कर्णालीका जिल्ला हरु कालिकोट ,जुम्ला ,मुगु, डोल्फा लागाएत अन्य ठाउँमा कैले सम्म वत्ति गुग्छ ?

सान्दर्भिक प्रश्न गर्नुभयो जहाँकी दुर्गम क्षेत्रमा अझैपनि वाटो घाँटो वनेको छैन यातायातको असुविधा छ । ,शिक्षा, स्वास्थ्यको असुविधा छदैछ वास्तविक रुपमा पुर्वाधार को क्षेत्र वा आर्थिक विकासको क्षेत्र किन नहोस राज्यले उच्च प्रथमिकता दियको छ । त्यसमा पनि म उर्जामा आय पछि कर्णाली लाइ विकासको हिसावले उच्च प्राथमिकत दिदै आयका छौ र त्यसले गति दिन्छ ।
 यहाँले कर्णालीका वारेमा भनि रहदा जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकोछ । त्यहाँ वत्तिको अभावछ । स्थानिय जलविद्युत त्यति प्रभावकारी छैन विरामि उपचारका लागि समस्या छ यहाँ केभन्नु हुन्छ ?

पैहिलो कुरात विद्युतिकरण गर्नकालागि धेरै वजेट विनियोजन गर्नु पर्दछ र वजेट छुटयायर मात्र नभै प्रभवाकारी रुपमा कार्यान्वयन गर्नु पर्दछ वजेट फ्रिज जाने सम्भावना वढि रहेको हुन्छ । अवाका दिन हरुमा हामि हरुले जुम्ला लगाएत कर्णाली क्षेत्रमा विद्युतिकरणहो त्यसलाइ छिटो भनदा छिटो कर्णाली उज्यालो अभियान सफल पर्नु पर्छ ।
 यस अघि पनि सरकारले कर्णाली उज्यालो कार्यक्रम भन्दै टुकिमारा वितरण गरेको थियो त्यसै गरेर सोलार वितरण गरेर उज्याँलो गर्ने भन्न खोज्नु भयको त हैननी ?

हैन त्यस्तो अव सोलरको कार्यक्रम भनेको अस्थाइ समयका लागि हो । विद्युत उत्पादन लाइनै प्राथमिकाता दिनुपर्छ कर्णाली क्षेत्र जलविद्युत क्षेत्रका लागि निकै धनी मानिन्छ तर त्यहि क्षेत्रनै अध्यरो हुने त्यसो नहुनदिनका लगि कर्णाली लाइ प्राथमिकता दियको छ । अव कर्णाली क्षेत्रको जलश्रोतलाइ प्रयो ग गरेर विद्युतको प्रचुर सम्भावना लाइ कर्यान्यवन गर्न सरकार लगि परेकोछ ।
 नेपाल जलश्रोतको प्रचुर सम्भावना वोकेको मुलुकको रुपमा परिचित छ । यहाँ विदेश भ्रमण भ्रमणको वाट पनि नयाँ ज्ञान लिनु भयको होला के नेपाललाइ विद्युतिय हव वनाउन सकि दैन त ? वृहत विद्युत योजना निर्माणका वारेमा मन्त्री मण्डलामा कहिले छलफल गर्नुभयको छ ?

अव हामिले नेपाल लाइ जल श्रोतको धनी भनेर श्रेय पायका छौ नेपालको जल विद्युत आयोजना वनाउन उच्च प्रथामिकताका साथ प्रयोग गर्नु पर्दछ । प¥याप्त जलश्रोतको उपयियोगिता लाइ प्रयोग गर्न सकेमा जलविद्युत वाट मुलुक लाइ आर्थिक रुपमा समृद्ध वनाउन र नागरि हरु लाइ पनि आत्म निर्भरता वनाउन सक्छौ । मुलुक लाइ फाइदा हुन्छ । विद्युत उत्पादन वढी भय पछि त्यसलाइ नि¥यातमा पनि जोडा दिनु पर्छ । समृद्ध नेपाल वनाउने पहिलो आधारनै जलविद्युत हो ।
 नेपालको विकासमा जहिले पनि विदेशि लगानीको भरमा पर्नु पर्ने परमपरा रहेको छ । ठुला जलविद्युत आयोजना निर्माणमा नेपालको आन्तरिक लगानीलाइ सरकारले किन जोड दिदैन ? अपरकर्णाली जस्ता सजिलै वन्न सक्ने आयोजना विदेशि लगानी नगरि हदैनैर ?

हो हामीले दुवै कुरालाइ प्राथमिकता दिनु पर्छ । देशका प्राइवेड कम्पनी व्यावसायि हरुलाइ पनि पा्रथमिकता दिनुपर्छ । राज्यका तर्फवाट पनि विद्युत उत्पादन गर्न जरुरी छ र गर्नुपर्छ । तपाइले भनेजस्तै नेपालका ठुलठुला आयोजना अपरकर्णाली ,कर्णाली चिसापानी , वढिडण्डकी,अरुण होस पुर्व पश्चिमका सवै आयोजनालाइ जोड दिने भयका छौ । नेपालका सवै जलविद्युत आयोजना लाइ प्रथामिकताका साथ अघि वढाएका छौ । १५ प्रतिशत सोलारकंम्पनी लाइ लगमनी गर्ने वातावरण वनेको छ । तिति गत वयवस्था नै छ ।
 यहाँ लामो समय ससस्त्र रुपमा राजनीति संघर्ष गरेको व्यक्तित्व हुनुहुन्छ अव मुलुकको वर्तमान राजनीति कताजादैछ वताइ दिनु हुन्छ ? अव पछिल्लो राजनीति परिस्थिति माकेहि उतार चढाव आयकोछ यसलाइ हामिले समालेर जान्छौ अन्तरविरोधलाइ समाधान गछौ । मुलुकलाइ ममृद्धको दिशामा लैजानका लागि हामि दृढताका साथलागि परेका छौ ।
 यहाँ तत्कालिन समयमा नेकपा(माओवादीकेन्द)्र हुनुहुन्थ्यीयो , तत्कालिन एमाले विच एकता भएपछि पछि नेकापा पार्टी घोषणा भयो पछि सवै एक ठाउँमा आउनु भयो अव तपाइहरुको पार्टी लाइ अदालतले पुरानै ठाउँमा फर्काइ दीयो यहाँ अव ओली सगै वस्ने याँ प्रचण्ड सग जाने ?

होइन छोडने कुरा भन्दा जुन ठाउँमा संसद भयौ पुरानापार्टी खारेज गरयौ नेकपाको सरकार वन्यो पछि पार्टीमा अन्तर विरोध आयपछि स्थिति वदलियो अदालतले पुर्व समुहमा फर्क भनेपछि जस्ले जाजाने भने पछी त्यही जानुत भएन माधव ,प्रचण्ड ,जत गय उतै जानेकुरा भयन विचार राजनीतिको लागि हामि क्रियासिल छौ । सवैपार्टीलाइ एकतागरेर जादा झन राम्रो हुन्थीयो । सवैले देश र जनता प्रति समरर्पित हुनुपर्छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn