सिँजादर्पण जुम्ला । कनकासुन्दरी गाउँपालिको सिँजा गोरुचौरमा पलाननेपालको आयोजना र सेडानपालको सहजिकरण मा एक दिने स्वास्थ्य समन्धि कार्यक्रम गरेको छ । कार्यक्रममा कसु गाउँपालिकाका अध्यक्ष नरबिर रावत उपाध्यक्ष उमिला भण्डारी प्रमुख प्रशासासकिय अधिकृत नैनासिहं बुढाको पनि उपस्थिति रहेका छ । कार्यक्रका प्रशिक्षक सागर पण्डित,र नेत्र खत्रि ले गनुभयकमे थियो वडा न १देखि ८नंबरका स्वास्थ्य का स्टापर्नस अहेब अनमि को पनि उपस्थिति रहेको थियो । बिशेस गरेर सुनैलो हजार दिनका कुराहरू गर्व अबस्था देखि सुत्केरि भइसके पछि २ बर्ष को उमेरसम्म बच्चार आमाको स्वास्थ्यमा ख्याल राख्ने सम्बन्धमा स्वास्थ्य शिक्षामा सहयो गर्ने वारे कार्यक्रमा जानकारि सचेत नायका छन ।

वालकको २ बर्ष भित्र मा बालबालिकाको ८०५ दिमागको बृधि बिकास र दिमागको कोषहरू १६ र्अब ३० करौड उत्पादन हुने कुरामा सहभागि लाइ जानकारी गराउयका छन । कार्यक्रममा सेडा नेपालका फिल्ड अधिकृत हरि ब रावलको पनि सहभागि भयका छन ।ग्रामिण बस्तिहरुमा गर्व वति महिला बालबच्चा हरू लाई सेडानेपाल ले सहयोग गदैआएको जनकारी समेत आयोजक संस्थाले जनायको छ ।
