Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कृषिक्रन्तिको माध्याम वाट मुलुकलाइ आत्म निर्भर वनाउन सकिन्छ : अध्यक्ष तिरुवा


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, बैशाख २५, २०७८

कृषिक्रन्तिको माध्याम वाट मुलुकलाइ आत्म निर्भर वनाउन सकिन्छ : अध्यक्ष तिरुवा

नेपाल श्रमिक पार्टीका अध्यक्ष रतन तिरुवा सग गरियको समसमायिक राजनीतिक कुराकानी

 यहाँलाइ सुर्दशन साप्ताहिक पत्रीकामा स्वागत छ ?

धन्यवाद ।

 नयाँ पार्टी गठन गर्नु भएकोछ यसलाई अगाडि वढाउने नयाँ योजना के छ ? निर्वाचन आयोगमा दत्र्ता कहिले गर्ने ?

अहिले तत्कालका लागि हाम्रो पार्टीले केन्द्रिय समिति गठन गरि सकेकोछ र प्रदेश समिति निर्माण गर्ने अन्तिम प्रक्रियामा छौ र केहि समय पछि पार्टीलाइ जिल्ला हुदै स्थिानिय तहसम्म पु¥याउछौ । अवको ५ महिनामा पार्टी दत्र्ताको पक्रियामा जान्छौ ।

 नेपालमा धेरै पार्टी हरु गठन भएका छन अन्य पार्टी र तपाइको पार्टीमा के फरक छ ?

निश्चयनै नेपालमा डेढ सय भन्दा धेरै पार्टीहरु छन तर जनताहरुको हक हित र अधिकारको निम्ति संघर्ष गर्ने पार्टी हरु गरिव हरुको घर दैलोमा देखिदैनन उनिहरु राजनीति लाइ व्यपार गरिरहेकाछन र उनिहरुले राजनीतिलाइ दुसित वनाउदै पेसाको रुपमा स्वीकार गरको प्रस्ट भैसकेको छ त्यसैले नेपाल श्रमिक पार्र्टीले प्रत्यक्ष रुपमा आफ्ना उदेश्य हरु लाइ स्थापित गदै जनअधिकार कानिम्ति निरन्तर संघर्ष गरी जनताका अधिकार प्राप्तीमा खातिर सरकारमा रहेका दल र नेताहरुलाइ देश र जनताका अधिकार प्राप्तिका विषयमा गम्भिर गराउन भगिरथ प्रयास गर्नुका साथै जनता वाट प्रत्यक्ष निर्वाचित कार्यकारि राष्ट्रपति र पुर्ण समानुपातिक ,समावेसी सिद्धान्तका आधारमा सरकार गठन प्रक्रियालाइ अघि सार्नु पर्ने हाम्रो पार्टीको मान्याता रहेको छ ।

 नेपालमा विभिन्न समयमा अधिकार प्राप्तिको लगि नागरिकहरुले धेरै संघर्ष गर्नु प¥यो तर जनताका मुद्दाहरु पुर भयनन नी ?

यसमा तपाइको भनाइ केछ ? हो तापइले ठिक प्रश्न गर्नु भयो विगत सात दशक देखि निरन्तर जनताको अधिकारको निम्ति विभिन्न संघर्ष नभएका होइनन तर तिनै पुरानापार्टी र नेताहरु वाट परिवर्तनको अपेक्षा गर्न सकिदैन किनकी नेपालमा भएका संघर्ष ले सहि नेतृत्व सहि व्याक्ति, विचार र भिजन भयको नैतिकवान नेता जन्माउन नसक्नु यसमा समस्या पैदा भयको छ । यहि वर्तमान परिस्थितिमा नागरिक हरुले गरेको संघर्ष लाइ नेताहरुले सहि मुल्याङकन गर्न नसक्नु ठुलो मम्जोरी भयको छ नि । त्यसैले नेपालमा पुर्णरुपमा जन अधिकार प्राप्त भएको छैन र जनताकाहरुका आधारभुत आवश्यकता सम्मपनि पुरा भयनन त्यसैले फेरि एकपठक नेपाली नागरिक हरु जागृत हुनेवेला आयको छ यसको नेतृत्व नेपाल श्रमिक पार्टीले गर्ने छ ।

 तपाई युवा पनि हुनुहुन्छ ,नेपालका तमाम युवाहरु कामको खोजिमा अरवको खाडीमा जान वाध्य छन नेपालमानै युवाहरुलाइ रोजगारी दिन केगर्न सकिन्छ ?
प्रश्न सहि उठान गर्नुभयो ।

हो हामिजस्ता तमाम युवाहरु देश मित्रै रोजगार नपाएर दैनिक जिवनको गुजारा गर्नका लागि विदेशियका छन । नेपालकामा रोजगारिको कुनै व्यवस्था छैन । उद्योग धन्दा कल कारखानाहरु छैनन । पुराना उद्योग हरु पुर्णरुपमा वन्द भएका छन । वहुदल आयपछि कांग्रेसले निजिकरण को निति अघिसारेर सवै उद्योग धन्दा वेचि सकेका छ । गणतन्त्र स्थापना भयपछि पनि युवा वेरोजगा हरुलाइ मुलुकमा रोजगारिो व्य वस्था भयन । योसवै जिम्मेवार पुरानानेता र पार्टी हरुले लिनु पर्छ ।त्यसैले पुराना पार्टीर नेताहरु वाट नयाँ पुस्ताको भविस्यको सुरक्षित छैन अव युवा हरुलाइ देश भित्र रोगारिको अवस्था सृर्जना गर्नको निम्ति मुलुमा राष्ट्रिय पुजिँको विकास हुनुपर्छ र नेपालमै आन्त्ररिक उद्योग,धन्दा कल कार्खाना स्थापना गर्ने । नेपालमा रहेको तमाम जलश्रोतको भरपुर उपभोग गर्ने । भुमाफिया र सामन्तहरुको पकडमा रहेको जमिन किषानलाइ दिने र कृषिक्रन्तिको माध्याम वाट मुलुकलाइ आत्म निर्भर वनाउन सकिन्छ । पर्यटकीय क्षेत्रमा सरकारले ठुलो लगानि गर्नु पर्छ । अनिमात्र विदेशियका युवाहरुलाइ नेपालमा रोजगारिको व्यवस्था गर्न सकिन्छ ।

 वर्तमान सरकारले एमसिसि पारित गर्ने भनेको छ । तपाइको पार्टीको धारण वारे वताइ दिनुहोस ?

मुलुकका लागि यो गम्भिर विषय हो । पहिलो कुराकेछ भने एमसिसि र इन्डोप्यासिफिक स्टाटेजिको विचको सम्वन्धकेहो ? यो विषयाम सरकार प्रस्ट हुन जरुरिछ । धेरै अमेरिकन अधिकारिले एमसिसि इन्डोप्यासिफिक स्टाटेजिकै एक अंगहो भनेकाछन तर नेपालका नेताहरुले यसलाइ त्यरी वुझेका छैनन यसले भोली मुलुकको आन्तरीक मामिलमा हस्तक्षप वढने खतराको वार अझै गम्भिर नभएको स्पस्ट भैसकेकोछ । त्यसैले यदी यो कार्यक्रम इन्डोप्यासिफिकस्टाटेजि सग आवद्ध होभने यो नेपालको हितमा छैन र यसलाइ खारेजि गर्न आवश्यकछ । किनकी नेपालको « असंलग्न प्रराष्ट्रनितिले नै गम्भिर हुनेमा सचेत वनाएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn