सिँजादर्पण जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडानं ४ को आलेपानी मा सडक खन्नेक्रममा तत्कालिन खस सिँजा राज्य भएकोवेला लुकेर रहेका माटोमा पुरियका पुरातात्विक महत्वका ढुङ्गे सिलालेख हरु भेटिका छन । स्थानिय वासिन्दाका अनुसार यिनिकै पुराना भएको र सिँजा राज्यको तत्कालिन राजधानि साउवा (लामाथाडा)सेरा ,हाटसिँजा चौकि, धोविघाट भन्ने स्थान निकै महत्व वोकेको भन्ने ऐतिहासिक तथ्य भेटिकाछन । अहिले पनि साउवाडामा रहेका प्रचिन सिउवाग हरुवाट पनि यहाँको महत्व निकै रहेको स्थानिय वासिन्दा को भनाइ छ ।

कनकासुन्दरी गाउँपालिका वडानं ४ का वडा अध्यक्ष रविलाल अचार्य भन्छन सिँजा सभ्यतानिकै पुरानो सभ्यता भयकाले यस क्षेत्रमा निकै ऐतिहासिक पुरातात्विक वस्तु भेटिने र यसको संरक्षणकोलागि सरोकार निकायाको ध्यान जान आवश्क रहेको पनि वताए । प्राप्त ढुङ्गे लेख कुदियका वस्तु लाइ जिल्ला प्रशासन जुम्लाका प्रजिअ भुपेन्द्र थापा लाइ जानकारि गरादै इलाका प्रहरी कार्यालय हाटसिँजामा सुरक्षित रहने गरि निर्माणाधिन खस सिँजा संग्रालय साउवाडामा भवन सम्पन्न भय पछि सो संग्रालयमा ल्याउन्े प्रहरी मुचुल्का ससिहत स्थानियको उपस्थिरि गरेको आचार्यले वताए ।
स्थानिय पर्यटक प्रवद्धनमा टेवा पुगाउन यस्ता वस्तुले यहाँको महत्व वढाउने र संचार जगतले यहाँको थप प्रचार गर्न अनुरोध गदै स्थानिय साउवाडका लोक वहादुर सुनारले वताए ।
आलेपानि भन्ने ठाउँमा पुरातात्वीक महत्वका वस्तु भेटिए छि आफु निकै खुसि भएको सिँजको अस्तित्व वचाउन आफु निकै लागि पर्ने स्थानिय धोविघाटका रन्नि जिसीले वताए । यसैगरि जुम्जा जिल्ला समन्वय समितिका सदस्य नरवहादुर जिसि ले भने स्थानिय सरकारको तर्फवाट सिँजा पर्यटक विकासमा निरन्तर प्रयास गर्ने वताए । सिँजासभयतामा देखिने र भटियका वस्तु संरक्षण गर्न सवैको ध्यान केन्द्रित हुनुपर्ने जिसीको भनाइ छ ।
