नेकपा विप्लव निकट अखिल (क्रान्तिकारी)काअध्यक्ष चिरनजिवि ढकाल सँग गरिएको छोटोअन्त्रवार्ता
- तपाइलाइ सिँजादर्पण अनलाइनमा स्वागत छ । धन्यवाद
- आज तपाइहरुले केकालागि भृकुटीमण्डवमा नारावाजी गर्नु भयो?
हामिल ३ ओटा विषयलाइ लियर आन्दोलन गरेका छौ १मा केहिदिन पैले दार्चुलाका जयसिँह धामीको वेपत्ता सगै मृत्व भयो त्यो घटना भारतीय एस एस वि ले तुइन काटेर धामीलाइ अमानविय तरिकाले महाकालिमा नदिमा फलियो ।
त्यो घटनाका सरकारले तुरुन्तै छानविन गरि दोसि भारतिए जवानहरु छन तिनिहरुलाइ कारवाहीको दायरामा ल्याइयोस दोस्रो नेपाली आकाशमा भारतीय हरुले हवाइ गूती गरेकाछन त्यो वन्द गरियोस । जयसिँह धमीलाइ केहि हैन भनेर सरकारले लाप्रर्वाही गरेको छ । त्यसको विषयलाइ लिएर हामिले मागगरेका हौ ।
- एमसिसिको विषयमा पनि भनिदीनुहोसन ?अहिले चौतर्फीरुपमा यसको विरोध भएकोछ तपाइ हरुको धारर्णा के छ ?
एमसिसि नेपालमा कुनैपनि हालतमा पास गर्नु हँुदैन, एमसिसिले नेपालको राष्ट्रिय स्वाधिनता माथि प्रहार गर्छ । नेपालि जनताको स्वाभिमान माथी प्रहार गर्छ । अहिले तपाइहामिले प्रतक्ष रुपामा देखेका छौ । अनेत्र मुल्क जस्तो अफगानस्थान ,त्यस्ता अरु मुलुकमा अमेरिकाको दादगिरिले के हालत वानाएकोछ । अमेरिका छिर्दाखेरी मुलुक कस्तो हुन्छ भन्ने कुरा इराक, र इरान को अवस्थाबाट देखिन्छ । त्यसैले आम नेपाली हरुले यसको विरोध गर्नुपर्छ र हामि र हाम्रो संगठन यसको विरध गर्दाछौ यो राष्ट्रघातिछ। - नेपाल सरकारले एमसिसि लाइ जतिसक्दो छिटो सम्झौतागर्ने भन्छनी यहाँ के भन्नुहुन्छ ?
एमसिसिपास गर्ने भन्नेजति राष्ट्रघाति हुन सरकारले पास गरे पछि जवाफदेहि हुनु पर्छ । हामि यस्ता दलाद देशको आन्तिरिक मामिलमा भनिल पर्ने असरलाइ के हुन्छ भन्ने विषयलाइ हलिकति पनि हेक्का नगर्र्नेे र विदेशिको डलरखाने चोर हरु लाइ हाम्रो संगठन ले रामैसग जवाफ दिन जानेकोछ । - यहाँहरुको संगठनको रष्ट्रिय सम्मेलन हुदैछ तयारी कस्तो भैरहेको छ नी ?
हजुर संगठनको गौरवपुण २२ औ राष्ट्रिय सम्मेलन आउदो असोजको ६,७ र ८ गते गण्डकी प्रदेशको सुन्दर पर्यटकिय नगरी पोखरामा हुदैछ । तपाइको लोकपृय मिडियामर्फत देशका सम्पुर्ण पत्रकार युवा मित्रहरुलाइ पनि हाम्रो कार्यक्रममा उपस्थिति भैदिन अनुरोध गर्दछौ ।
