Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

नगरपालिका वाट सरकारी सुविधा नलियरै मैले सेवा गरेको छु : नगर प्रमुख नेपाली


  • Sija Darpan
  • प्रकाशित मिति : शनिबार, कार्तिक ६, २०७८

नगरपालिका वाट सरकारी सुविधा नलियरै मैले सेवा गरेको छु : नगर प्रमुख नेपाली

 सिँजादर्पण मा यहाँलाइ स्वागत छ ।

धन्यवाद ।
 तपाइले राजनीति जिवनलाइ कसरि यहाँ सम्म ल्याउनु भयो ?

धेरै वर्ष पहिले वाटनै मराजनीतिमा हुमियको व्याक्ति । यहाँका जनताको आवश्यकात र अनुरोधमा मैले नगरपालिको उमेद्धारि दियको थिए जनताहरुले मलाइ चुने सवैको माया र ममताले यहाँ सम्म ल्याउनेकाम भनेको जनताको हो । नगरवासि जनताको हरुको ठुलो देन रहेको छ । चुनावको वेलामागरेको प्रतिवद्धता अनुरुपनै जनताको काम भएको छ । सेवाग्राही हरुलाइ काममा छिटो छरितो सेवा प्रर्दान गर्ने गरेको छु । जनहितमा करिव ८० देखि ९० प्रतिशत काम कार्य जनताहरुको गरियको छ । एम्वुलेन्स किन्ने प्रतिवद्धता जनाएको थिए त्योकाम पनि पुरा गरेको छु । मत गरिव परिवारमा जन्मेको र ओडारमा वस्ने एक साधारण दलित परिवामा जन्मेको व्याक्तिहु । धेरै दुःख कस्ट गरेर यहाँ सम्म पुगेको व्याक्ति हु । र अहिले यहाँका स्थानिए गरिव जनताहरुलाइ मेरो निजि स्रोत वाट करिव एक हजार जनाको घर लाइ टिनको छाना भयको घर वनाइ दियको छु त्यस्तै करिव ८० जना शिक्षक हरुलाइ मेरो निजि श्रोत वाट तलव दिने गरि शिक्षक नियुक्ति गरेको छु । जनता लाइ उपचार गर्न छिटो होस र अकालमा ज्यान कसैको नजाओस भनेर मैले आफ्नै होटेल छेउमा हेलिप्याड वानाएकोछु । गरिव दलित वर्गका कम्जोर आर्थिक भएकालाइ उपचार पनि निशुल्क गरि दियकोछु । सुत्केरि महिला हरुलाइ सहयोग गरेको छु ।

 तपाई एक साधारण दलित परिवारमा जन्मेको व्यक्ति हुनुहुन्छ ढोरपाटन नगरपालिकाका व्यरोजगार युवा, दलित हरुलाइ अगागि वढाउन के गर्नु भयकोछ ?

विषेश गरि मैले शिक्षा र आर्थिक आयआर्जनमा वृद्धि गर्ने ? आर्थिक उन्नति कसरि गर्ने ? मलाइ चिन्ता लाग्ने गर्दथियो तर अहिले पहिलेको अवस्थामा यहाँका दलित हरुको अवस्था छैन केहि विकास भयको छ । धेरै युवाहरु वैदेशिक रोजगारमा पनि जाने गरेकाछन । करिव ५१ प्रतिशत युवा शिक्षित छन मैले प्राउढ शिक्षामा पनि जोड दियको छु पुराना वढापाखाले पनि केहि साक्षार वनोस भन्ने मेरो चाहना रहेकोछ । वालशिक्षाको पनि व्यवस्था गरेकाछौ ।
 नगरमा आर्थिक रुपले कम्जोर समुदाय छ । उनिहरुले व्यसाय गर्ने इच्छा गरेका छन तर पुँजि छैन त्यस्ताका लागि वित्तिय सहयोग गर्ने कार्यक्र छकि छैन ?
यस विषयमा त्यस्ता व्याक्ति वा समुदायलाइ शहकारिका माध्यामवाट विकास गर्न खोजेका छौ । मुलतःकृषि पशुपालन,लगभग सवैले घरघरमा कृषि टनेल कोव्यवस्था गरेको पाउन सकिन्छ ।धेरै वाख्रा , वंगुरको फर्म वनाएका छन । यसै वाट उनीहरुलाइ आर्थिका रुपमा मजवुत वानाउन सकिन्छ भन्नेमा जोड दियकाछौ । आर्थिक अभावलाइ बैंक हरु सगपनि सहकार्यगरि सहज वनाउने कासिस गरियको छ ।

 ढोरपाटन नगरपालिकाको दिगोविकास गर्न थप के प्रयास गुर्नभयको छनि ?

यसकालागि हामिहरु निकै लागिपरेका छौ । हामिले यस क्षत्रको दिगो विकासका लागि पर्यटन लाइ जोडदियका छौ र सडक वाटोलाइ प्राथमिकतामा राखेका छौ । आधुनिक वाटो वानाउने हामी कोसिस गरेका छौ । अनिमात्र यहाँको विकासमा दिगोपना आउने देखिन्छ ।

 नगरपालिका लाइ आर्थिक रुपमा समृद्ध बनाउन के गर्ने योजना छ ? तपाइको विचारमा समृद्ध वनाउने आधार हरु केके हुन सक्छन ?

यहाँको विकासमा परिवर्त ल्याउनका लागि शिक्षा ,स्वास्थ, पर्यटन को क्षेत्रमा विशेस रुपमा जोड दिनेहो । यहाँको प्रचुर सम्भवाना वोकेको वान र वन जंङगल र वनस्पती वाट आर्थिक लाभलिन सकिन्छ । हामिले विकासको मेडेल वाजार नभै गाउँवाट शहर जोडने तरिकाले काम हुदैछ र गदैछौ । पानिको पहिले गाउँमा अभाव थियो ७० वर्ष पहिले खाने पानि थिएन मैले मेयर जितेपछि सवै वडाहरुमा खानेपानिको पहुँच पुगाएको छु । करिव ३५ किलोमिटर टाढा वाट पानिल्यार समुदाय हरुका घरघरमा धारो पुगेको छ ।

 याहाँलाइ नौलो अनुभुति पनि होला अहिलेको ३ तहको सरकाले गरेको कार्यशैलि लाइ कसरि मुल्याङ्कन गर्नु भयकोछ ?

यसमा केछ भन्नुहोला भने हामिले प्रदेश सरकार र केन्द्र सरकार संग निकै वहस छलफल गरेकाछौ । उहाँरुले त्यति ध्यान दिनुभएको छैन चैनअफ कमानको आभाव छ । एकअर्का प्रति समन्वय र सहकार्य को कमि र विश्वासको आभाव छ । म हरुभन्दा अलि फरक मत राख्ने जनप्रतिधि हु । म के भन्छु भने म आफुत नगरपालिका वाट सरकारी भत्ता नलिने मान्छे परे र जनताको खुन पसिना वाट उठाएको कर वाट उठेको वजेटलाइ कुनैपनि हालत वाट दुरुपयोग गर्नु हुन्न भन्ने व्यक्ति मध्यको म एक जना हु । नगर प्रमुख चढने गाडिका लागि छुटयाइएको रुपैयाले सार्वजनकि काम गर्नकालागि डोजर किनेका छौ ।ट्याक्टर किनेका छौ आफु वस्ने कुर्चि र अफिस आफैले वनायको छु । एम्वुलेन्स छ वृद्धा अपाङ्ग आर्थिक अभावमा भयकालाइ फ्रिमा आउने जाने व्यवस्था पनि गरेकोछु ।मेरो निजि तर्फ वाटैनै सहयोग गरेको छु ।

 जनताको आरोप अहिलेको ३ तहको सरकार तिनतिर फर्केकोछ र जनताको मुद्दामा सरकार केन्द्रित छैनन भन्ने आरोप छ । यहाँ के भन्नु हुन्छ ?

हैन हामिलेत सहकार्यको कुरामा जोड दियका छौ स्थानिए तहवाट त्यसो भाछैन । प्रदेश सरकारले तोकेको वजेट स्थानिलाइ जिम्मा नदियर आफु खुसि मनोमानी तरिकाले काम गर्ने विचवाटै उपभोक्क्ता गठन गर्ने आफुनजिक भएका व्याक्ति वा समुहलाइ योजना दिने काम प्रदेश वाट भयको छ । त्यो पारदर्शिता भएन प्रदेश सरकारले के वुझ्नु पर्छ भने स्वत छुटयाइएको वजेट विचैमा हराउन यदि वजेट दिनेनै हो भने सिधै स्थानिय तहमा वजेट पठाए हुनेहो त्यसो भाछैन सुधार गर्न आवश्यक छ ।

 ढोरपाटन नगरपालिकाले नागरिक हरुलाइ दैनिक सेवा प्रवाह कसरी गरेको छनी ? स्थानीय तहमा भ्रष्टचारको केन्द्र रहेको जनताको आरोप छ ? तपाइत सरकारी भत्ता पनि लिनुहुन्न हैनत ?

पक्कैपनी सेवाग्राहीलाइ छिटो छरितो सेवाप्रवाह गर्नका लागि हामिर हाम्रो टिम राम्रोछ नगर प्रमुख राम्रो हुनु पर्छ । कर्मचारी सहयोग गर्छन । जनप्रति निधि पारदर्सिता भए पछि भ्रष्टचार कम हुन्छ । हाम्रो नगरपालिमा त्यस्तो छैन । मैले फ्रीमानै सेवा गरेकोछु पालिका वाट सुविधा नलियरै मैले काम गरेको। त्यसैले पनि कर्मचारी सकारात्मक छन । अन्य ठाउँमा भ्रष्टचार होला नहोला भन्न सकिदैन ।

 अन्तमा यहाँको भन्नु केहि छ की ?

यहाँको पत्रीकामार्फत सम्पुर्ण नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदि वैनी हरुलाइ शुभदिपावली,छट पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामनाछ व्यक्त गदै विकास र समृद्धीका लागि सवै नेपाली एकहौ भन्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn