सिँजादर्पण जुम्ला । जुम्लामा स्थानिए चुनवासंग्राममा भागलिनका लागि यतिवेला स्थनिय निकायमा रहेका राजनीति दलहरु चुनावी प्रतिसप्र्धाकोलागि उमेद्धारि दियका छन । निर्वाचन आयोगको निर्देशन वमोजिम देशैभरि बैशाख ११र १२ गते उमेद्धारी दिनेव्यवस्था भएकाले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा पनि विभिन्न राजनिति दलहरुले उमेद्धारी दियकानछन । विषेशगरि स्वतन्त्र रुपमा उमेद्धा दत्र्ता गर्नेको संख्या भने वढेको निर्वाचनअधिकृतको कार्यलयले जनाएकोछ । लामो समय पत्रकारीतामा कामगरेका केवि गाउँलेले पनि एसपलिको स्थानिए चुनावमा स्वतन्त्र वाट उमेद्धारी दर्तागरेकाछन । पालिकालाइ समृद्धवनाउन एवं रर नियन्त्रण गर्न आफु स्वतन्त्र उमेद्धारी दियको उनको भनाइ छ । नेपालका विभिन्न्न पिछडिका वर्ग दलित भहिला जनजाती जस्ता गरिव समुदायलाइ सरकारको अनुभुति गराउन र कनकासुन्दरी गाउँपालिकालाइ नयाँ उचाइमा लैजानकाका लागि आफु लागिपर्ने उनले वताए ।
यसअघि ५ वर्ष सम्म नेपालीकांग्रेसको नेतृत्वमा सरमारले जनताको म्यान्डेट पाएपनि जनता हरुलेकुनै सेवासुविधा सन्तोषजनक नभएको उनको दावि रहेकोछ । गाउँपालिकाको भवन ५ वर्षविति सक्दापनि नवन्नु पालिकासरकारको कार्यदक्षताका उदाहरणहो । यस्ता समस्या वेलैमा पुरागर्ने गाउँलेले वताए । आफु अध्यक्षमा निर्वाचितभयपछि जनताको सेवासहज तरिकाले गर्नेवताए । उमेद्धार सकभर शिक्षीत र इन्टरनेटको सामान्य ज्ञानभएकोहुनुपर्ने उनको भनाइछ । लोकत्रन्त्रमा जोकहीले चनुनावमा भागलिन पाउने अधिकारभएकोले जनताले मतअधिकारको प्रयोगर्नपाउने अधिकार सवैको भएको उनको भनाइछ । कनकासुन्दरी गाउँपालिकामा ८ न वडामा धन वहादुर कामीको नेतृत्वमा ५ सदस्यि स्वतन्त्र उमेद्धारको एक प्यानल घोषण गरेकाछन । यो दलित समुदायका लागि नयाँ शुभकार्य पनि भएको उनले वताए ।
