सिँजादर्पण जुम्ला ।। संघिय र प्रदेशको मंसिर ४ गते नजिक आइसकेको छ ।द्धा उमेर द्धार हरु आफुले टिकट पाएको क्षेत्रमा प्रचार प्रसार मा व्यस्त रहेका छन । यता कर्णाली प्रदेशमा पनि चुनाव प्रचार लाइ राजनीति दलहरुले तिव्रता दियका छन । एकातरि गठवन्दन र अर्कातिर एमालेले दलिय घोषणापत्र सार्वजनिक गरिसकेकाछन । जुम्ला जिल्लामा पनि चुनावमा उमेद्धार हरुको घरदैलो चुनाव प्रचार लाइ तिव्र रुपमा अघि वढेकोछ । जुम्लामा प्रदेश प्रतिनिधिका लागि २ ओटा क्षेत्र छन भने संघका लागि एउटा क्षेत्र रहेको जुम्लामा नेता कार्यकता चुनावी प्रचारमा उत्रेका छन । जुम्ला ख न क्षेत्रका लागि एमालेका युवा उमेद्धार टेकराज पछाइ सक्रिय रुपमा चुनावमा उत्रेका छन ।

उनले सिँजा क्षेत्रमा रहेका ४ ओटा गाउँ पालिका हरु तिला , हिमा , सिँजा र कनकासुन्दरीमद्धा स्थानिय जनताहरु संग भेटाघाट गरिसकेकाछन । समृद्ध नेपाल सुखि नेपालीको नारा वोकेको एमालेले यसपालि वहुमत ल्याउने आत्म विश्वासका साथ अघि वढेको पछाइले वताए । आफुले पनि सिँजा क्षेत्तवाट निर्वाचन जितेपछि । सिँजा सभ्यता र सिँजालाइ विकास गर्ने प्रतिवद्धता जनाएका छन । सक्षम नतृत्वको अभवका कारण सिँजा पछि परेको उनको भनाइ छन । प्रचार पेसारमा जदा जनताको सुख दख वारे वोध भएको छ र आफुले जनताको आवाज लाइ आत्मसाथ गरि अघि वढने उनको भनाइ छ ।

पछाइ लामो समय देखि अनेरा स्ववियुको विद्यार्थी राजनीति वाट राजपनीति यात्रा अघि वढाएका हुन । अस्कल क्याम्पसमा स्ववियु सभापति भएर पनिकाम गरेको उनको अनुभव छ । अहिल नेकपा एमालेको कर्णाली प्रदेश समितीमा जिम्मेवार भएर कामा गगरेका छन । आफुलाइ विश्वास गरेर प्रदेश सभाका लागि जिताउन सवैमा अपिल समेत उनले गरे ।।
जुम्ला क्षेत्र न १ बाट एमालेका सघिय संसद पदका उमेद्धार रतन नाथ योगी पनि जुम्लाका गाउँ गाउँमा जनताको समस्लाइ थाहा पाउन सुझाव लिनका लागि यतिवेला जुम्ला जिल्लाका गाउँ वस्तिमा चुनाव प्रचार अभियानमा छन । जुम्लाको विकास र समृद्धीका लागि निरन्तर रुपमा लागिपर्ने युवा नेता हुन ।उनले यस अघिको स्थानिय तहको चुनावमा तिला गाउँपालिको चुनव जितेर अध्यक्ष भैसकेका हुन । एमालेका एकमात्र केन्द्रिय सदस्य वनेका योगि निकै लोकपृय युवा नेताका रुपमा परिचय वनाएका छन । सपालि जुम्लाको आवाज संसदमा पुगाउन जनतालाइ आफुलाइ विजय गराउन समेत अपिल गरेमा छन ।

