सम्पादकीय
बझाङमा एकै दिनमा दुइओटा भुकम्प गएकोछ त्यहाको जनजिवन सामान्य स्थितिमा आउन सकिरहेको छैन । भुकम्प पिगित नागरिक हरु खुला आकाशमुनि वसिरहेका छन । उनिहरुको आवास वनाउने कुरै परका भए भएको क्षति पनि पाउने आस छैन तत्काल छाकटार्न पनि समास्या भएको छ । बाल वच्चाको विचल्ली छ । खानाको अनिकार भुकम्पपिडित हरु वेसाहाराको त्यान्द्रोमा अल्झिएका छन ।
नेताहरु भने सोस्थानमा दौडिएका छन तर रित्तोहातले पिडितहरुको भोक मेटिदैन जोजोगि आएपनि कानैचिरियका भनेजस्तै झुटा आसवासन मात्र वाडन जानेका नेताहरुको केनै विश्वास हन्छ ? भोकायका नागरिक हरुलाइ कुराले मात्र के हुन्छर ? अघाएर डकारर्ने नेतादाइ भोकाको आवाज कस्ले नुनिदिने ? विचारा पडित हरुलाइ अलिकाति भएपनि राहात ले सासफेर्न पाउथहोला ३ सरकार छन काम न दामका कुराका प्रखाल लगाएर खानेलाइ केको आस गर्न हाति आयो हाति आयो फुस्स भनेजस्तै सरकारमात्र नामका छन जनतालाइ दुःख पर्दा कुनै साथ सहयोग छैन । सहयोग कालागि राहतकोष खडा भएको भएपनि केवल झुटा कुराले जनताका हित हुदैन त्यसैले बझाङी जनता यतिवेला भुकम्पले पिडामा छन । सहयोगी हात अघि बढाऔ हल्ला गरेरमा मात्र हुदैन । त्यसैले ३ सरकार को ध्यान छिटो जाओस । पिडितलाइ राहात लियर जाुनुहोला खालि हात नजाअँौ । दशै ,तिहार नजिकिदै छन पीडितलाइ सहयोग गरौ । धर्म त्यही हुन्छ ।।
