सम्पादकीय
नेपालमा पछिल्लो राजनिति घटनाक्रले नयाँ गठबन्धनको सरकार बनेको छ । सरकार फेरिने र बिभिन्न राजनीति दलको गठजोडले नेपालमा सकारका वन्ने परम्परकाको विकास हुदै गयकोछ । मुलुकमा लोकतन्त्रीक गणतन्त्र आय पछि वहुदलीय प्रतिस्प्रधा सगै विभिन्न दल वाट प्रधानमन्त्री वन्ने अवसर राजनीति कार्मीलाइ अवसर प्राप्त भएकोछ । राजतन्त्रको अन्त्य भय सगै मुलुकले जनताको छोरा राष्ट्रपति र प्रधानमन्त्री वन्ने अवसर प्राप्त भएको छ । विभिन्न राजनीति परिवर्तन सगै जनताले गरेका सवैखाले संघर्षले आजमुलुकमा संघिय शासन प्रर्णाली लागु भएकोछ । यसलाइ वलिया वनाउन सवैले गम्भितका सात लिनु पर्ने दखिन्छ ।
स्थाइ राजनीति नभय सम्म मुलुकको व्यवस्थामा परिवर्तन आउन सक्दैन यसलाइ राजनीति दलहरुले गम्भिर भयर आत्मसाथ गर्नु पर्छ ।
अहिले सम्मका जोकोही सरकार वनेका छन कम्तिमा ५ वर्ष सम्म टिक्न नसक्नुको पछाडी दलयीय व्यवस्था माथि प्रस्न उठनु स्वभाविक वनेको छ । लोक तन्त्रको नाममा मिलिजुली सरकार चलाउने परम्पराको विकास भयको छ । यसले स्थाइ राजनीतिको वतावरण निमार्ण गर्न सकिदैन । लोकतन्त्र स्थापना भए वाट ११ पटका सरकारको नेतृत्व फेरिय पनि जनताका आधारभुत समस्या भने जिउका तिउ छन ।
अहिले फेरी ४दलको गठवन्धनमा सरकार वनेको छ । यो सरकार कतिन्जेल टिक्ला भन्ने अडकलवजी राजनीति विश्लेक हरुले गर्न थालिसकेका छन । मुलकमा ५वर्ष सम्म सरकार चलाउन यहि परिस्थिति वाट समस्या हुने प्रस्ट देखिन्छ । प्रधान
मन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृव्वमा वनेको नयाँ गठवन्धन सरकारले सदन वाट विश्वासको मत लियको छैन । मन्त्रालयको भाग वन्डा आजमात्र सकियको छ । राष्ट्रिय सभाको चुनाव गर्नुपर्ने भयको छ । दलहरुका आआफ्नै स्वार्थ रहेका छन । मुलुकको हित भन्दापनि पार्टीको हितमा नेताहरुको दौडधुपले मुलुकमा स्थाइ राजनीतिको अझै आसा गर्न सकिदैन । आफ्ना निजिस्वार्थ सिद्ध गर्न उद्धत दलहरुलाइ मन्त्री कस्को पोल्टामा पार्नेमा चिन्ता देखिन्छ । राजनीति खिचतानिले मुलुक ले अर्थिक समृद्धि दिन सकेको छैन । यसले झनै मुलुक पछि पर्ने देखिन्छ । छिमेकि मुलक को इसारामा सरकार निर्माण गर्ने भत्काउने विदेशी कुटनिती लाइ ध्यान नदिनेहो भने मुलुकमा असिथर राजनीति यसरी नै अघि वढने देखिन्छ । नेपालका राजनीति दालहरुले मुुलुक र जनताका लागि गम्भिर भयकार नलागे सम्मा देश उभोलाग्दैन ।
त्यले अहिलेको नयाँ गठवन्धन सरकार ०८४ सम्म टिक्नु पर्छ अनिमात्र राजनीति
संस्कारको स्थिरताको विकास हुन्छ । नत्र भने विदेशि प्रभु तिरको इसारामा चन्ने परम्पराले मुलुकको स्वाभिमानमा पनि आशंका पैदा हुन्छ ।त्यसैले नेतृत्वा सक्षम भयन भने देश वर्वाद हुन्छ । मुलुकलाइ सशिदिशा निर्देशगर्ने नेतुत्व नेपालले खोजेको छ । मुलुक र जनताप्रति सरकार प्रतिवद्ध हुन आवश्यक छ ।
