मुलुकमा अहिले पनि अस्तिर राजनीतिले मुलकुमा समुद्धी आउन सकेन तर पनि समृद्ध नेपाल नयाँनेपाल निर्माण गर्ने नारा भने कहिले पनी छुटेका छैनन । मुलक र जनतालाइ आखाँमा छारो हालेजसरी नेता र दलहरुले भमmुटको राजनीति गरेकै छन । दलहरुले कुनैपनि पार्टीको चुनावमा स्पस्ट वहुमत भने ल्याउनसकेका छैनन । साना दलहरुले पनि मान्यता पाएपछि लडनेनै भय । संविधानमा व्यवस्था भय अनुसार दल खोल्नपाउने व्यवस्था छनै । तर राजतन्त्र विधिवित रुपमा हटेको यतिका समय भएपनि अझै डर राजतन्त्रको दलमा छदैछ । किन अहिले सम्म मुलकमा ५ वर्ष सम्म एक जना प्रधानमन्त्रीले कार्यगर्ने वातावरण वनेन त्यो दलहरुले जान्नेकुरा हो । अहिले ओलीसरकार कंग्रेसको साथपाएको छ । यसै समयमा मुलुकका आवश्यक वुदाँमा संविधान संसोधन गर्न आवश्यक छ । कतिपय दलहरु आन्दोलनमा छन कतिपय दल संविधानको विरोधमा छन । संविधान लेखनका सभापति त्यतिवेला वावुराम थिय आधा गाग्री संविधान वनेको संज्ञालियका भट्राइ अहिले पनि कार्यकारी प्रधानमन्त्री जनतावाट निर्वाचित प्रधानमन्त्रीको माग गरेका छन । विप्वलव पनि संसोधनको पक्षमा छन भने । राजावादी पनि संसोधन गर्नुपर्ने माघ गदैआएका छन । यसो भय किन सरकारले संसोधन नर्गेने ?मुलुमा रहेका सवै दल र समुदायको अझै लुकेका आवाज संविधानमा समेटेर लिनु पर्छ अनीमात्र दिर्घकालिन संविधान र शासन गर्ने जनहितमा कार्यगर्ने कुरा हुन्छ । नेपाल अनिमात्र समृद्धि वन्छ ।
