Sinjadarpan

शुक्रबार, भदौ २६, २०८३

Sinjadarpan

Advertisment

SKIP THIS

कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा उर्जा विकास मन्त्री बुढा द्धारा :जुम्लाको हिमा गाउँपालिका पुर्ण साक्षर घोषणा


  • Sija Darpan
  • प्रकाशित मिति : बिहिबार, भदौ २०, २०८१

कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा उर्जा विकास मन्त्री बुढा द्धारा :जुम्लाको हिमा गाउँपालिका पुर्ण साक्षर घोषणा

सिँजादर्पण जुम्ला । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । विहीबार एक कार्यक्रमका बीच बहुभाषिक शिक्षाको प्रवर्धन, पारस्परिक समझदारी र शान्तिका लागि साक्षरता भन्ने मुल नारासहित हिमालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।जिल्लाका आठ पालिकामध्ये साक्षर घोषणा भएको हिमा पहिलो स्थानीय तह हो । जिल्लामा हिमा सहित छ वटा स्थानीय तह छन् । योसँगै हिमा साक्षर घोषणा हुने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ । हिमाको कुल जनसंख्या १२ हजार आठ सय ४ छ । तीमध्ये १२ हजार २ सय ५६ जना साक्षर छन् । त्यो भनेको ९५।७२ प्रतिशत नागरिक साक्षर छन् भने निरक्षरको संख्या ४।२८ प्रतिशत रहेको छ ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका ५५ जना,स्नातक गरेका १५५ जना, आइएड गरेका ८ सय जना रहेका छन् । यस्तै उच्च माविसम्म पढेकम ११ सय ९६,एसएलसी पास गरेका ९५० जना, एसईई गरेका १६ सय ४८ रहेका छन् । बालविकास तर्फ सामान्य साक्षरको संख्या ४२२ जना रहेको छ । पालिकामा रहेका प्रौढ जनसंख्या एक हजार ६ सय ६० जना र विद्यालय उमेरका ५ हजार ३ सय ७० जना साक्षर छन् ।

साक्षर हिमा गाउँपालिकाको सार्वजनिकिकरण घोषणा कार्यक्रम – २०८१ मा कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले साक्षर घोषणा गरिन् । उक्त अवसरमा बोल्दै जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढाले हिमा गाउँपालिका साक्षर पालिका घोषणा गरेर साक्षर कर्णाली प्रदेश बनाउने सरकारको लक्ष्यमा ईट्टा थपिएको बताईन् । उनले भनिन‘सामुदायिक शिक्षा सुधार गर्नु फलामको चिउरा चपाउनु जस्तै छ । तर हिमाले सामुदायिक विद्यालय र शिक्षा सुधारमा गरेको अभ्यास प्रशंसा योग्य छन् । कर्णालीका अन्य पालिकाले पनि अनुशरण गर्न जरुरी छ ।’

सामुदायिक विद्यालयका शिक्षालाई गुणस्तर बनाउन खानेपानी,सरसफाई पूर्वाधार विकास प्रशासनिक सुधारमा पनि जोड दिनु पर्ने मन्त्री बुढाको भनाई छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर हिमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताए । जिल्लाका आठ पालिकामध्य शिक्षा क्षेत्र सुधारमा हिमाले पढाई मेलादेखी साक्षर घोषणा गरेर उल्लेखीय काम गरेको बताए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले शिक्षाको विकास बिना अन्य भौतिक पूर्वाधार विकासको कुनै अर्थ नहुने उल्लेख गरे ।

सम्पूर्ण वडाअध्यक्षहरूको तफर्फबाट बोल्दै हिमा–१ का वडाअध्यक्ष तथा प्रवक्ता रतनबहादुर शाहीले हिमालाई जिल्लाकै पहिलो साक्षर पालिका घोषणा गर्नु नमुना कार्य भएको बताए । उनका अनुसार हिमाले शिक्षामा विशेष जोड दिएको छ । हिमाले हरेक वर्ष ३० प्रतिशत बजेट लगानी गरिरहेको बताए ।

साक्षर घोषणाको पेश नेपाल,किर्डाक नेपाल,प्लान नेपाल,सुसुवा र क्याड नेऐपालले समन्वय र साझेदारी गरेका थिए । साक्षर नेपाल घोषणाको औचित्यताझ शीर्षकमा हिमाका ६ माविबीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो । उक्त अवसरमा हिमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा प्रदान गरेका जग्गादाताहरूलाई सम्मान गरिएको थियो ।
पालिकाका अध्यक्ष्य एवंम कार्यक्रमाका सभापति लक्ष्मण शाहीले हिमा गाउँपालिका लाइ जनताको नजरमा  नमुना बनाउने बताए । फेसवुकमा कमेन्ट मात्रलेखेर हुदैन जनताको घरदैलोमा सेवा गरेपछि मात्र चुनाव जितिने कुरा वयक्त गरे । जनताले दियको म्याण्डेटको दुरुपयोग नगर्ने समेत वतनए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

Sinjadarpan

Star Study Institute and Media P. LTD.

सूचना बिभाग दर्ता न:  २७६१/०७८-०७९
पान न: ६०६८८६९६७
ठेगानाः Kirtipur Kathmandu
सम्पर्कः 9848311459, 01-5907065
ई-मेलः sijadarpan129@gmail.com
संरक्षक: श्रीमती महेसरा सुनार
अध्यक्ष: श्रीमती सलना सुवर्णकार
सम्पादक: कृष्ण बहादुर बि. क.
निर्देशक:  केवी गाउले

सिजा दर्पण टि.भी

 

Sija Darpan T.V

cash in hand job xxx video in nepali xnxxbangbros.com www x x video com tales of demons and gods, nude 50 year olds maverick men gay porn motherandsonporn.com fuckagirl hardcore cream pie korean girlfriend at gloryhole, lesbian with big tits porn last of us r34 xxnxl.vip eli hunter sketchy sex sons of the forest nudity
strip club lap dance pam anderson barb wire motherandsonporn.com coji a mi hija como marturbar a una mujer, videos on sexual positions white dicks in black chicks xxnxl.vip big ebony lesbian tits fhd big tits porn, stepmom seducing step son big natural tit pov xnxxbangbros.com southern diane marie nude rick and morty gay porn