सिँजादर्पण जुम्ला । कर्णाली खस संस्कृतिक मंञ्च जुम्लाले गत साउन ४ गतेवाट २ महिने संगित तालिमकोे आयोजना गरेको हो ।लामो समय वाट खस लोक संस्कृति प्रचारप्रसार गर्न निरन्तर रुपमा कसमले प्रयास गरेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा क्रियाशिल यो संस्थाले वेलावेलामा नाटक प्रस्तुत गदै आएको छ । स्थानिय कलालाइ प्रचार गर्नका लागि कसमको आयोजना र कनकासुन्दरी गाउँपालिकाको आर्थिाक सहयोगमा २ महिने संगित तलिमको आयोजना गरेको संस्थाका अध्यक्ष भानु भक्त उपाध्यायले वताए । कार्यक्रमका प्रमुख अतिथि पालिकाका अध्यक्ष दामोदर आचार्यले संस्थाले निरन्तर रुपमा खस सभ्याताका जगेर्नाका लागि गरेको प्रयास प्रति आफु सकारात्मक भएको बताए ।आगामिक दिनमा कलाकारले थप विकास गर्दैजाने र २ महिनाको तलिम वाट संगित सिक्ने प्रयास गरको प्रति आयोजक कसम संस्थालाइ र कलाकारलाइ धन्यवाद दियका छन । कार्यक्रममा प्रमणपत्र समेत अतिथि हरुले गरेका छन । सवै वडा अध्यक्ष र पुर्व जिविस उप सभापति गौरिलाल न्यौपाने पनि सहभागि भयका छन । अन्तमा कार्याक्रम संञ्चालक कसमका सचिव दिपेन्द्र उपाध्यायले ममापनका लागि अध्यक्ष भानुभानु भक्त उपाध्यायले लाइ २ महिने कार्यक्रम समापन गर्नका लागि माइक्रोन हस्तान्तरण गरेका थिए । सवैलाइ धन्यवाद दिदै अध्यक्ष उपाध्ययले आर्थिाक सहयोग गर्ने कनकासुन्दरी गाउँपालिकालाइ पनि धन्यावाद दिदै समापन गरेका छन ।

